पुर्व मिस नेपाल श्रृंखला खतिवडाकी आमा कोरोनाबाट संक्रमित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन १३, २०७७
|
|
५८ पटक हेरिएको
Shares
पुर्व मिस नेपाल श्रृंखला खतिवडाकी आमा कोरोनाबाट संक्रमित

सारांश

  • पुर्व मिस नेपाल श्रृंखला खतिवडाको आमा तथा बाग्मती प्रदेश सभाकी सदस्य मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
  • प्रदेश सभा सदस्य सिग्देललाई ललितपुरको एक ल्याबमा स्वाव परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • सिग्देललाई कोरोनाको सामान्य लक्षण देखिएपछि परिक्षण गराएकी थिइन् ।

पुर्व मिस नेपाल श्रृंखला खतिवडाको आमा तथा बाग्मती प्रदेश सभाकी सदस्य मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सभा सदस्य सिग्देललाई ललितपुरको एक ल्याबमा स्वाव परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । सिग्देललाई कोरोनाको सामान्य लक्षण देखिएपछि परिक्षण गराएकी थिइन् । हाल उनी आफ्नै घरमा आइशोलेशनमा बसेकी छिन् । परिवारका अन्य सदस्यको भने कोरोना परिक्षणको रिर्पोट नेगेटिभ आएको छ । सिग्देलका श्रीमान् विरोध खतिवडा प्रतिनिधि सभाको सांसद हुन् ।

(bricks4kidz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एउटा कारको मासिक भाडा ५ लाख ! सरकारी खर्चमा बह्मलुट
एउटा कारको मासिक भाडा ५ लाख ! सरकारी खर्चमा बह्मलुट
रामेश्वर बने वागमतीको भौतिक पूर्वाधारमन्त्री, आजै सपथग्रहण
रामेश्वर बने वागमतीको भौतिक पूर्वाधारमन्त्री, आजै सपथग्रहण
नेकपा (माओवादी केन्द्र) का सबै उम्मेदवार तय !हेर्नुहोस को कहाँ बाट लड्दै छन   (सूचीसहित)
नेकपा (माओवादी केन्द्र) का सबै उम्मेदवार तय !हेर्नुहोस को कहाँ बाट लड्दै छन (सूचीसहित)
नेपालको झण्डाः वैदिक, वैज्ञानिक र व्यावहारिक
नेपालको झण्डाः वैदिक, वैज्ञानिक र व्यावहारिक
भारतिय चर्चित गायिका कनिका कपुरलाई लाग्यो कोरोना
भारतिय चर्चित गायिका कनिका कपुरलाई लाग्यो कोरोना
बिना अनुमति प्राविधिक शिक्षा सञ्चालन
बिना अनुमति प्राविधिक शिक्षा सञ्चालन
मनाङमा एमाले ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएकोछ
मनाङमा एमाले ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएकोछ
बाबुराम भेट्न अस्पताल पुगे प्रचण्ड, छिट्टै नयाँ छलफल सुरु हुने
बाबुराम भेट्न अस्पताल पुगे प्रचण्ड, छिट्टै नयाँ छलफल सुरु हुने
सप्तरी ४ः ‘भत्किएको’ गढ भर्सेस जातीय भोट
सप्तरी ४ः ‘भत्किएको’ गढ भर्सेस जातीय भोट
महत सहभागी कार्यक्रममा झडप, ४७ राउन्ड गोली प्रहार, एक प्रहरीसहित सात घाइते f
महत सहभागी कार्यक्रममा झडप, ४७ राउन्ड गोली प्रहार, एक प्रहरीसहित सात घाइते f

तपाईंले छुटाउनुभयो कि?