इमान्दारिता मरेको छैन…

Abhiyanpost Abhiyanpost
|
शनिबार, चैत्र ३०, २०७५
|
|
४६ पटक हेरिएको
Shares
इमान्दारिता मरेको छैन…

सारांश

  • काठमाडौं ।
  • काठमाडौं घुम्न आएका एक भारतीय नागरिकको ट्याक्सीमा छुटेको पर्ससहितको रकम, कागजपत्र एक चालकले बुझाएका छन् ।
  • शुक्रबार बा २ ज ५११९ नम्बरका ट्याक्सी चालक गणेशबहादुर रानाले भारतीय नागरिकको ट्याक्सीमा छुटेको नगद र कागजपत्र बुझाएका हुन् ।

काठमाडौं । काठमाडौं घुम्न आएका एक भारतीय नागरिकको ट्याक्सीमा छुटेको पर्ससहितको रकम, कागजपत्र एक चालकले बुझाएका छन् ।

शुक्रबार बा २ ज ५११९ नम्बरका ट्याक्सी चालक गणेशबहादुर रानाले भारतीय नागरिकको ट्याक्सीमा छुटेको नगद र कागजपत्र बुझाएका हुन् ।

ट्याक्सीमा छुटेको रकमसहितको कागजात ट्याक्सी चालक रानाले ट्राफिक कार्यालयमा लगेर बुझाएका थिए । प्रहरीले छुटाएका सामान चालकलाई नै हस्तान्तरण गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बसेपछि कांग्रेस असन्तुष्ट
भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बसेपछि कांग्रेस असन्तुष्ट
शीर्ष नेताहरुले आफूअनुकुल विधान बनाउन खोज्दा कांग्रेभित्र समस्या
एक राहत शिक्षकको भरमा पाँचवटा कक्षाका ८१ विद्यार्थी
एक राहत शिक्षकको भरमा पाँचवटा कक्षाका ८१ विद्यार्थी
‘नाइलनको सारीमा’ १ करोड पटक हेरियो
‘नाइलनको सारीमा’ १ करोड पटक हेरियो
सामाजिक सुरक्षा वितरण र नागरिकता किर्ते गरेको आरोपमा वडा अध्यक्ष कारागार चलान
सामाजिक सुरक्षा वितरण र नागरिकता किर्ते गरेको आरोपमा वडा अध्यक्ष कारागार चलान
अमेरिकी राजदूतले दिए स्पष्टीकरण
अमेरिकी राजदूतले दिए स्पष्टीकरण
निर्मला हत्या प्रकरण : फेरि अर्को अचम्म ! राजीनामा दिएका उपसचिव केसी फर्किए काममा
निर्मला हत्या प्रकरण : फेरि अर्को अचम्म ! राजीनामा दिएका उपसचिव केसी फर्किए काममा
चार बलात्कारी पूर्पक्षका लागि कारागार चलान
चार बलात्कारी पूर्पक्षका लागि कारागार चलान
हावा चल्दा हल्लिने पातको पछाडि लाग्नुहुन्न : प्रधानमन्त्री ओली
हावा चल्दा हल्लिने पातको पछाडि लाग्नुहुन्न : प्रधानमन्त्री ओली
प्रहरीले अन्तरराष्ट्रिय तहको प्रविधि प्रयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ
प्रहरीले अन्तरराष्ट्रिय तहको प्रविधि प्रयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ

तपाईंले छुटाउनुभयो कि?