मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन ९, २०७६
|
|
५३ पटक हेरिएको
Shares
मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

सारांश

  • पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका धेरैजसो स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
  • महाशाखाले पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको र पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला
नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला
नेपाली गाडीमै ग्यास ढुवानी हुने !
नेपाली गाडीमै ग्यास ढुवानी हुने !
भारतीय सेनामाथि आक्रमण गर्ने अल कायदा प्रमुख जवाहिरीको धम्की
भारतीय सेनामाथि आक्रमण गर्ने अल कायदा प्रमुख जवाहिरीको धम्की
गठबन्धनलाई लाग्यो धक्का, केपी र उपेन्द्रबीच चुनावी सहकार्यबारे छलफल
गठबन्धनलाई लाग्यो धक्का, केपी र उपेन्द्रबीच चुनावी सहकार्यबारे छलफल
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री
रुस कोरोनाविरुद्धको खोप उत्पादन गर्ने पहिलो देश बन्ने सम्भावना बढ्यो, परीक्षण सफलतातर्फ
दशैका बेला कलंकीका सबै काउन्टर हटाउने तयारी !
दशैका बेला कलंकीका सबै काउन्टर हटाउने तयारी !
आज ‘भ्रमण वर्ष २०२०’ शुभारम्भ हुँदै, राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने
आज ‘भ्रमण वर्ष २०२०’ शुभारम्भ हुँदै, राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने
अध्यक्ष प्रचण्डसँग बेलायती राजदूतको शिष्टाचार भेट
अध्यक्ष प्रचण्डसँग बेलायती राजदूतको शिष्टाचार भेट
प्रगतिशील मनोविज्ञानमाथि विनिर्माणको ‘राजनीति’
प्रगतिशील मनोविज्ञानमाथि विनिर्माणको ‘राजनीति’

तपाईंले छुटाउनुभयो कि?