राेचक समाचार :आफूभन्दा ३३ वर्ष जेठो पुरुषसँग विवाह गरेर मस्ती गर्दै…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
राेचक समाचार :आफूभन्दा ३३ वर्ष जेठो पुरुषसँग विवाह गरेर मस्ती गर्दै…

सारांश

  • एजेन्सी।
  • अमेरिकामा एक युवतीले आफूभन्दा ३० वर्ष जेठा पुरुषलाई आफ्नो मन दिएकी छन्।
  • भेट भएको एक महिनाभित्रै उनीहरु यति नजिक भए की युवती गर्भवती नै भइन्।
एजेन्सी। अमेरिकामा एक युवतीले आफूभन्दा ३० वर्ष जेठा पुरुषलाई आफ्नो मन दिएकी छन्। भेट भएको एक महिनाभित्रै उनीहरु यति नजिक भए की युवती गर्भवती नै भइन्। युवतीले एक वर्षभित्रै बच्चालाई जन्म पनि दिइन्। 
उनीहरुबीचको सम्बन्ध थाहा पाएपछि युवतीको परिवारले यसको विरोध गरे। उनीहरुले युवतीलाई सम्झाउने कोशिश पनि गरे। तर उनी मानिन्। अब यो जोडी यही  वर्षको अन्तिममा विवाह गर्ने योजना बनाइरहेका छन्। यी दुवै अहिले पनि सँगै सार्वजनिक स्थानमा देखिने गर्छन्। देख्नेले उनीहरुलाई बुवा छोरी भन्छन्। पतिका विषयमा सबै कुरा थाहा पाएपछि पनि उनी ३० वर्ष जेठा श्रीमानसँग रमाइलो गरिरहेकी छन्।
यो स्टोरी इसाबेला सैंज (२०) र उनका श्रीमान जोसेफ कोनर (५३) को हो। यो जोडीबीच ३३ वर्षको उमेरको फरक छ। धेरै उमेर फरक भएपनि उनीहरु एक अर्कालाई धेरै माया गर्छन्। 
इसाबेलले भनिन्, ‘जब हामी कुनै  सार्वजनिक स्थानमा जान्छौं तब मानिसहरु हामीलाई बेग्लै प्रकारले हेर्छन्। मानिसहरु हामीलाई बुवा छोरी भन्ठान्छन्। कयौं पटक त हामी वास्तविकता पनि बताइ दिन्छौं भने कहिले काँही रमाइलाको लागि बुवा छोरी हौं पनि भन्दिछौं।’
इसाबेलका अनुसार ३३ वर्ष जेठो पुरुषसँग रिलेशनशिपको विषयमा थाहा पाएपछि उनका साथी र परिवारका सदस्यले धेरै विरोध गरेका थिए। तर उनी आफ्नो निर्णयमा कायम रहिन्। ‘मलाइ उहाँको उमेरसँग कुनै आपत्ति छैन,’ उनले भनिन्।
अझ रमाइलो त के भने जोसेफको पहिलो बिवाहबाट जन्मिएकी सन्तानभन्दा पनि इसाबेल १४ वर्ष कान्छी हुन्। पहिलो विवाहबाट जोसेफका चार सन्तान छन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राेचक समाचार : नेपालको सीमा नजिकै २५ रुपैयाँमा २० मिनेट युवती भाडामा
राेचक समाचार : नेपालको सीमा नजिकै २५ रुपैयाँमा २० मिनेट युवती भाडामा
आठवटै वडामा काँग्रेस ;;  तनहुँ
आठवटै वडामा काँग्रेस ;; तनहुँ
ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त
ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त
अन्तर्राष्ट्रिय बौद्ध धर्म (दोर्जे शुग्देन) सम्मेलन काठमाडौंमा सुरु
अन्तर्राष्ट्रिय बौद्ध धर्म (दोर्जे शुग्देन) सम्मेलन काठमाडौंमा सुरु
विश्वकप २०१८ : यो विश्वकपमा के के भयो, जान्नै पर्ने केही तथ्यहरु
विश्वकप २०१८ : यो विश्वकपमा के के भयो, जान्नै पर्ने केही तथ्यहरु
सिन्डिकेटबाट राज्यलाई वार्षिक एक अर्ब घाटा
सिन्डिकेटबाट राज्यलाई वार्षिक एक अर्ब घाटा
भारत र नेपालबीच भएका सन्धी सम्झौता समयानुकुल परिवर्तन हुनुपर्छः रायामाझी
भारत र नेपालबीच भएका सन्धी सम्झौता समयानुकुल परिवर्तन हुनुपर्छः रायामाझी
शुक्रबारको दिन गाडी चलाउन बन्द गर्ने:थापा
कपिलवस्तुमा सुनौला हजार दिने संचार अभियान प्रभावकारी वन्दै
कपिलवस्तुमा सुनौला हजार दिने संचार अभियान प्रभावकारी वन्दै
टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो
टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो