प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी भट्टको गाडी एम्बुसमा पर्‍यो, यस्तो छ क्षतिको अवस्था

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर १९, २०७४
|
|
३६ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी भट्टको गाडी एम्बुसमा पर्‍यो, यस्तो छ क्षतिको अवस्था

सारांश

  • नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट चढेको गाडी एम्बुसमा परेको छ ।
  • डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार भट्ट सवार गाडी सोमबार साँझ ८:३० बजे डडेलधुराको आलिताल गाउँपालिकास्थित मौरीखोलामा अज्ञात समूहले बिछ्याएको एम्बुसमा परेको बताइएको छ ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिस्पर्धी समेत रहेका नेता भट्ट सकुशल रहेको माओवादी केन्द्र डडेल्धुराले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट चढेको गाडी एम्बुसमा परेको छ ।

डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार भट्ट सवार गाडी सोमबार साँझ ८:३० बजे डडेलधुराको आलिताल गाउँपालिकास्थित मौरीखोलामा अज्ञात समूहले बिछ्याएको एम्बुसमा परेको बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिस्पर्धी समेत रहेका नेता भट्ट सकुशल रहेको माओवादी केन्द्र डडेल्धुराले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

एमाले-माकेका साँझा उम्मेदवार भट्ट नेपाली काँग्रेसका सभापति समेत रहेका देउवासँग तेस्रो पटक प्रतिस्पर्धामा उत्रेका छन् ।

यसअघि कांग्रेस सोमबार नै कंचनपुरको बेदकोट नगरपालिकास्थित गैलनदिमा कांग्रेस नेता रमेश लेखकको घरमा बम बिस्फोट भएको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Abi Bhatta

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसको बिकाश हैन मुद्दा चाहिएकोछ मधेसी मोर्चालाई :सञ्जीवकुमार झा
मधेसको बिकाश हैन मुद्दा चाहिएकोछ मधेसी मोर्चालाई :सञ्जीवकुमार झा
लगातार छैटौं खेलमा हारेपछि विराट कोहलीले के भने ?
लगातार छैटौं खेलमा हारेपछि विराट कोहलीले के भने ?
माओवादीले यसरी टुंगो लगाउने भयो दुई मुख्यमन्त्री र दुई सभामुखका नाम
माओवादीले यसरी टुंगो लगाउने भयो दुई मुख्यमन्त्री र दुई सभामुखका नाम
सडक दुर्घटना घटाउने उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन
सडक दुर्घटना घटाउने उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन
युवासंघको सम्पुर्ण शक्ति उद्दार र राहतमा जुट्ने .  (फोटोफिचर)
युवासंघको सम्पुर्ण शक्ति उद्दार र राहतमा जुट्ने . (फोटोफिचर)
अकुत सम्पत्तिमा तानिँदै लोकमान, छानबिन गर्न सरकारलाई निर्देशन
अकुत सम्पत्तिमा तानिँदै लोकमान, छानबिन गर्न सरकारलाई निर्देशन
अविवाहित युवतीले जेलमै बच्चा जन्माइन्, ५ हजार धरौटी बुझाउन नसक्दा थुनामा
अविवाहित युवतीले जेलमै बच्चा जन्माइन्, ५ हजार धरौटी बुझाउन नसक्दा थुनामा
मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी
मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी
तपाईको आज यस्तोे छ : कात्तिक १४ गतेको राशिफल
तपाईको आज यस्तोे छ : कात्तिक १४ गतेको राशिफल
मुलुकभर वर्षा, केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना