प्रहरीले तीन दिन उपत्यकामा निशुल्क बस सेवा दिने

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २९, २०७५
|
|
५० पटक हेरिएको
Shares
प्रहरीले तीन दिन उपत्यकामा निशुल्क बस सेवा दिने

सारांश

  • काठमाडौं, २९ असोज ।
  •  दशैंमा प्रहरीले तीन दिन उपत्यकामा निशुल्क बस सेवा दिने भएको छ ।
  • अष्टमी, नवमी र विजयादशमीको दिन प्रहरीले निशुल्क बस सेवा दिन लागेको हो ।

काठमाडौं, २९ असोज । दशैंमा प्रहरीले तीन दिन उपत्यकामा निशुल्क बस सेवा दिने भएको छ । अष्टमी, नवमी र विजयादशमीको दिन प्रहरीले निशुल्क बस सेवा दिन लागेको हो ।

दशैंको बेला उपत्यकामा थोरै मात्र सार्वजनिक यातायात चल्ने भएकाले प्रहरीले सर्वसाधरणका लागि बस सेवा दिन लागेको हो । सेनाले पनि विजयादशमीको दिन उपत्यकामा निशुल्क बस सेवा दिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली सरकार ढाल्ने रणनीति बन्यो, प्रदेशबाट कम्पन आउँदै
ओली सरकार ढाल्ने रणनीति बन्यो, प्रदेशबाट कम्पन आउँदै
तीनवटै राप्रपालाई एक बनाएर राजसंस्था र हिन्दुराष्ट्र कायम गराउने अभियानमा
तीनवटै राप्रपालाई एक बनाएर राजसंस्था र हिन्दुराष्ट्र कायम गराउने अभियानमा
मिर्गौला रोगपीडितलाइ युवा संघकाे अार्थिक सहयाेग
मिर्गौला रोगपीडितलाइ युवा संघकाे अार्थिक सहयाेग
धेरैलाई थाहा नभएको नरदेवीको आयुर्वेद चिकित्सालय, शतवार्षिकी मनाइँदै
धेरैलाई थाहा नभएको नरदेवीको आयुर्वेद चिकित्सालय, शतवार्षिकी मनाइँदै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माओवादी मन्त्री हटाउन दबाब
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माओवादी मन्त्री हटाउन दबाब
यसरी जोगियो साउदी राजाको दरबार
यसरी जोगियो साउदी राजाको दरबार
६५ वर्षपछि खुसीको अँगालो- ‘शान्तिपूर्ण युगको प्रारम्भ’
६५ वर्षपछि खुसीको अँगालो- ‘शान्तिपूर्ण युगको प्रारम्भ’
भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएकोमा नेपालको बिरोध नेपालको विरोध
भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएकोमा नेपालको बिरोध नेपालको विरोध
प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यको माधव नेपालप्रति आक्रोश
प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यको माधव नेपालप्रति आक्रोश
दशैँ तिहार बिदामा रानीमहलमा पर्यटकको चहलपहल बढ्यो
दशैँ तिहार बिदामा रानीमहलमा पर्यटकको चहलपहल बढ्यो

तपाईंले छुटाउनुभयो कि?