बन्दुक देखाएर १२० तोला सुन लुटपाट

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र ७, २०७५
|
|
४६ पटक हेरिएको
Shares
बन्दुक देखाएर १२० तोला सुन लुटपाट

सारांश

  • सिन्धुली, ७ चैत ।
  • कमलामाई नगरपालिका–६ स्टलबजारमा सुनचाँदीका गरगहना बनाउने कालिगढलाई बन्दुक देखाउँदै अज्ञात समूहले १२० तोला सुन लुटेको छ ।
  • सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अम्रेशचन्द्र वैदारले होलीका दिन दिउँसो सो घटना भएकामा चिन्ता व्यक्त गर्दै राज्यले व्यवसायीलाई सुरक्षाको प्रत्याभूति गर्न र लुटपाटमा संलग्न व्यक्तिलाई शीघ्र कारवाही गर्न माग गर्नुभयो ।

सिन्धुली, ७ चैत । कमलामाई नगरपालिका–६ स्टलबजारमा सुनचाँदीका गरगहना बनाउने कालिगढलाई बन्दुक देखाउँदै अज्ञात समूहले १२० तोला सुन लुटेको छ ।

सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अम्रेशचन्द्र वैदारले होलीका दिन दिउँसो सो घटना भएकामा चिन्ता व्यक्त गर्दै राज्यले व्यवसायीलाई सुरक्षाको प्रत्याभूति गर्न र लुटपाटमा संलग्न व्यक्तिलाई शीघ्र कारवाही गर्न माग गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले यस घटनामा अनुसन्धान शुरु भइरेहेको जानकारी दिनुभयो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र तत्कालै केही भन्न नसकिने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पका नीतिको आलोचना गरिरहेका पत्रकारलाई ह्वाइट हाउसमा प्रवेश रोक
ट्रम्पका नीतिको आलोचना गरिरहेका पत्रकारलाई ह्वाइट हाउसमा प्रवेश रोक
साढे चार लाख महिलाको राहदानी अस्पष्ट, कहाँ गए राहदानी लिएका महिला ?
साढे चार लाख महिलाको राहदानी अस्पष्ट, कहाँ गए राहदानी लिएका महिला ?
अबदेखि श्रम स्वीकृति लिन काठमाडौं धाइरहनु नपर्ने
अबदेखि श्रम स्वीकृति लिन काठमाडौं धाइरहनु नपर्ने
राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरिने
राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरिने
एनएमए चुनावमा धाँधली : शेर्पाले देखाए ‘शंकास्पद फूटेज’ (हेर्नुहोस् भिडियोमा)
एनएमए चुनावमा धाँधली : शेर्पाले देखाए ‘शंकास्पद फूटेज’ (हेर्नुहोस् भिडियोमा)
बाजुरामा एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार
बाजुरामा एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार
गौचनका हत्यारा पत्ता नलागे आन्दोलन गर्ने घोषणा
गौचनका हत्यारा पत्ता नलागे आन्दोलन गर्ने घोषणा
जर्मनी र स्वीजरल्याण्ड युरोकपको नकआउट चरणमा
जर्मनी र स्वीजरल्याण्ड युरोकपको नकआउट चरणमा
सभामुख घिमिरेसँग उत्तर कोरियाली राजदूत मेनको भेटवार्ता, के भयो छलफल ?
सभामुख घिमिरेसँग उत्तर कोरियाली राजदूत मेनको भेटवार्ता, के भयो छलफल ?
सुन तस्करी प्रकरणः एयरपोर्टबाटै चिनियाँ नागरिक पक्राउ
सुन तस्करी प्रकरणः एयरपोर्टबाटै चिनियाँ नागरिक पक्राउ

तपाईंले छुटाउनुभयो कि?