बलात्कार गर्ने युवकसँग युवती प्रेममा चुर्लुम्म डुबेपछि‘

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन ९, २०७७
|
|
५३ पटक हेरिएको
Shares
बलात्कार गर्ने युवकसँग युवती प्रेममा चुर्लुम्म डुबेपछि‘

सारांश

  • महिलामाथि सँसारको जुनसुकै समाजमा दुव्र्यवहार हुने गरेको छ ।
  • महिलाहरु बाध्य भएर पीडा सहनु परेको छ ।
  • त्यस्तै मध्येको एउटा घटना भारतमा भएको छ ।

महिलामाथि सँसारको जुनसुकै समाजमा दुव्र्यवहार हुने गरेको छ । महिलाहरु बाध्य भएर पीडा सहनु परेको छ । त्यस्तै मध्येको एउटा घटना भारतमा भएको छ । पन्जाबमा केही समय पहिले नाबालिकामाथि बलात्कार भएको छ । जसको आरोपी पनि नाबालिग नै थिए । बालिकाको परिवारले प्रहरीलाई उजुरी दिएपछि आरोपीलाई प्रहरीले गिरफ्तार गर्यो । फेरी २०१५ मा जमानतमा आरोपीत केटा जेल मुक्त भए ।

आरोपित केटा र पिडित केटी पछिल्लो समय मायामा परे । केटाको परिवारले आफ्नो छोरा केटीको मायामा डुबेको बताएका छन् । त्यसपछि दुवैबीच एक आश्चर्य लाग्दो प्रेम कहानी सुरु भएको छ । धेरै मायाको चक्करमा परेर दुवैजना अदालतमा गएर विवाह गरेका छन् । विवाह मात्र नगरेर केटीले आफुलाई बलात्कार गर्ने केटाको बच्चा समेत जन्माएकी छिन् ।

२०१३ मा केटीको बाबुले पलविन्दर र उनकी आमाको विरुद्धमा उजुरी दिएका थिए । उक्त समयमा केटी १७ वर्षकी थिइन् । प्रहरीको केरकारपछि केटा पक्षलाई गाह्रो भइरहेको देखेर कटीले आफ्नो बाबुको पक्ष नलिई केटा पक्षको कुरामा सर्मथन गरेकी थिइन् । तर त्यस्तो केस लागेर मुद्दा लागेपछि कसैले नसोचेको काम हुँदा सबैजना छक्क परेका छन् । एजेन्सी

(thesmoothiebus.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?