बलात्कार प्रयासका फरार तीन अभियुक्त पक्राउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन १२, २०७७
|
|
४७ पटक हेरिएको
Shares
बलात्कार प्रयासका फरार तीन अभियुक्त पक्राउ

सारांश

  • सप्तरीमा चार वर्षपछि बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ परेका छन् ।
  • एक्काइस वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ भुतहीका ३२ वर्षीय पवन पण्डित कुम्हार, ५८ वर्षीय खुशीलाल यादव र डाक्नेश्वरी नगरपालिका–५ पातोका ७३ वर्षीय बिन्देश्वर शर्मालाई सप्तरी प्रहरीले आज सप्तरी जिल्ला अदालतमा बुझाएको छ ।
  • सप्तरी जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले २०७३ भदौ २७ गते आरोपितहरुलाई जनही १० दिनको कैद र रु ५०० जरिवानाको फैसला गर्नुभएको थियो ।

सप्तरीमा चार वर्षपछि बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ परेका छन् । एक्काइस वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ भुतहीका ३२ वर्षीय पवन पण्डित कुम्हार, ५८ वर्षीय खुशीलाल यादव र डाक्नेश्वरी नगरपालिका–५ पातोका ७३ वर्षीय बिन्देश्वर शर्मालाई सप्तरी प्रहरीले आज सप्तरी जिल्ला अदालतमा बुझाएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले २०७३ भदौ २७ गते आरोपितहरुलाई जनही १० दिनको कैद र रु ५०० जरिवानाको फैसला गर्नुभएको थियो । फैसलापछि अभियुक्तहरु फरार थिए ।

आरोपितहरुले ०७३ साल वैशाख १८ गते घेरा हाली बलात्कार प्रयास गरेको भन्दै पीडितले प्रहरी चौकी पातोमा उजुरी दिनुभएको थियो । प्रहरीले कारबाही अगाडि नबढाएपछि पीडितले जिल्ला अदालतमा वैशाख २८ गते आशय करणीको मुद्दा दर्ता गराउनुभएको थियो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसको प्रतिनिधि सभामा बहुमत सम्भव होला ?
काँग्रेसको प्रतिनिधि सभामा बहुमत सम्भव होला ?
नाइजेरियामा ११ जना बन्दुकधारी मारिए
नाइजेरियामा ११ जना बन्दुकधारी मारिए
सेनाको हिमाल सफाइ टोली अन्नपूर्णमा
सेनाको हिमाल सफाइ टोली अन्नपूर्णमा
फेरि थपिए ९ जना कोरोना संक्रमित, कहाँ कहाँबाट थपिए ?
फेरि थपिए ९ जना कोरोना संक्रमित, कहाँ कहाँबाट थपिए ?
मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने, कोशीदेखि कालुघाटसम्म जलमार्ग !
मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने, कोशीदेखि कालुघाटसम्म जलमार्ग !
एयरपोर्टमा सुवासको सिन्डिकेट, बामदेवको आडमा यसरी गर्छन डलर र सुनको तस्करी  !
एयरपोर्टमा सुवासको सिन्डिकेट, बामदेवको आडमा यसरी गर्छन डलर र सुनको तस्करी !
उपत्यकामा अब सार्वजनिक सवारी साधन राति १० बजेसम्म अनिवार्य
उपत्यकामा अब सार्वजनिक सवारी साधन राति १० बजेसम्म अनिवार्य
आचारसंहिताले सरकारलाई अप्ठेरो परेको छैन ः प्रधानमन्त्री देउवा
आचारसंहिताले सरकारलाई अप्ठेरो परेको छैन ः प्रधानमन्त्री देउवा
दिपाश्रीलाई जिस्क्याउँदै गृहमन्त्री बिमलेन्द्र निधिले भने, ‘के गर्नु मेरो विवाह पहिल्यै भइहाल्यो’
दिपाश्रीलाई जिस्क्याउँदै गृहमन्त्री बिमलेन्द्र निधिले भने, ‘के गर्नु मेरो विवाह पहिल्यै भइहाल्यो’
चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक
चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?