बागमती प्रदेशको बैठक सुरु

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन १४, २०८०
|
|
५१ पटक हेरिएको
Shares
बागमती प्रदेशको बैठक सुरु

सारांश

  • मकवानपुर ।
  • आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको बागमती प्रदेशसभा सचिवालय बैठक अपराह्न १ बजेदेखि सुरु भएको छ ।
  • प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले आजको बैठकमा यसअघि बसेको प्रदेशसभामा सांसदहरुले शून्य समय र विशेष समयमा उठाएका प्रश्नको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जवाफ दिने कार्यसूची रहेको बताए ।

मकवानपुर । आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको बागमती प्रदेशसभा सचिवालय बैठक अपराह्न १ बजेदेखि सुरु भएको छ ।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले आजको बैठकमा यसअघि बसेको प्रदेशसभामा सांसदहरुले शून्य समय र विशेष समयमा उठाएका प्रश्नको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जवाफ दिने कार्यसूची रहेको बताए ।

उनले आजको बैठकमा सरकारी कामकाजको भाषाको व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत हुने र त्यसमाथि सौद्धान्तिक छलफल हुने जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माछापुच्छ्रे बैंकको २ रिर्साेटसँग व्यवसायिक सम्झौता
माछापुच्छ्रे बैंकको २ रिर्साेटसँग व्यवसायिक सम्झौता
प्रधानमन्त्री दाहालले भने :  देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक छ
प्रधानमन्त्री दाहालले भने : देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक छ
यी हुन् केपी ओलीका चर्चित उखान, टुक्का र भनाई
यी हुन् केपी ओलीका चर्चित उखान, टुक्का र भनाई
ओलीको प्रतिवेदन रोकियो आज फेरि छलफल
ओलीको प्रतिवेदन रोकियो आज फेरि छलफल
कर्णालीमा खाद्यान्न अपुग
कर्णालीमा खाद्यान्न अपुग
वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट, विप्लवका कार्यकर्तासँग दोहोरो फायरिङ !
वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट, विप्लवका कार्यकर्तासँग दोहोरो फायरिङ !
राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरिरहेका छन् , नेता खाँण
राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरिरहेका छन् , नेता खाँण
बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्न नेपाल सरकार आतुरः प्रधानमन्त्री ओली
केपी ओलीले चाहनुभयो भने हामी सरकारमा सहभागि हुन तयार छौँ : उपेन्द्र यादव
केपी ओलीले चाहनुभयो भने हामी सरकारमा सहभागि हुन तयार छौँ : उपेन्द्र यादव
स्थानीय र प्रदेश सरकार जोड्न स्तरीय सडक
स्थानीय र प्रदेश सरकार जोड्न स्तरीय सडक

तपाईंले छुटाउनुभयो कि?