बिहिवार कति कोरोना संक्रमित थपिए ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष २, २०७७
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसका बिहिवार ७ सय ७६ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • बिहिवार ९ सय ४७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका बिहिवार ७ सय ७६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहिवार ९ सय ४७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४० हजार ३ सय ६३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवसायीको सफलतामा नै समृद्ध नेपाल सम्भव छः मुख्यमन्त्री अधिकारी
व्यवसायीको सफलतामा नै समृद्ध नेपाल सम्भव छः मुख्यमन्त्री अधिकारी
जनताले दुःख नपाउने गरी काम गर्नु : मन्त्री गुरुङ
जनताले दुःख नपाउने गरी काम गर्नु : मन्त्री गुरुङ
सार्वजनिक जग्गामा मनपरि गर्ने २० जनाविरुद्ध सार्वजनिक मुद्दा
सार्वजनिक जग्गामा मनपरि गर्ने २० जनाविरुद्ध सार्वजनिक मुद्दा
मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री
मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री
सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको पुष्टि
सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको पुष्टि
महिला हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम ल्याउँदैछौं : गृहमन्त्री बादल
महिला हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम ल्याउँदैछौं : गृहमन्त्री बादल
ब्लु फिल्म हेरिरहेका बेला आफ्नो लिंग आफैले काटेपछि…
ब्लु फिल्म हेरिरहेका बेला आफ्नो लिंग आफैले काटेपछि…
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?
आत्मदाह घटनाबारे न्यायिक आयोग गठन गर्न माग
आत्मदाह घटनाबारे न्यायिक आयोग गठन गर्न माग
महिला कामदारका लागि खुला भयो जोर्डन
महिला कामदारका लागि खुला भयो जोर्डन

तपाईंले छुटाउनुभयो कि?