बुटवल उपमहानगरको मतगणना आजै रातीबाट हुने,७१ प्रतिशत मत खस्यो

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ १४, २०७४
|
|
५८ पटक हेरिएको
Shares
बुटवल उपमहानगरको मतगणना आजै रातीबाट हुने,७१ प्रतिशत मत खस्यो

सारांश

  • असार १४,  बुटवलमा स्थानीय तहको दोस्रो निर्वाचनको मतगणना कार्य आजै हुदैछ ।
  • बुटवल उपमहानगरपालिकामा आजै रातीदेखि नै मतगणना सुरु हुने भएको छ ।
  • उपमहानगरपालिकामा मतदान केन्द्रबाट कूल ७० प्रतिशत मत खसेको निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ ।

असार १४,  बुटवलमा स्थानीय तहको दोस्रो निर्वाचनको मतगणना कार्य आजै हुदैछ । बुटवल उपमहानगरपालिकामा आजै रातीदेखि नै मतगणना सुरु हुने भएको छ । उपमहानगरपालिकामा मतदान केन्द्रबाट कूल ७० प्रतिशत मत खसेको निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ । निर्वाचन अधिकारी भरतमणि पाण्डेले दिएको जानकारी अनुसार बुटवलमा राती १२ बजेदेखि मतगणना गर्ने तयारी भईरहेको छ । तर बुटवल १३ मा भने अझै पनि मतदान भैरहेको छ । अझै करिब सय मतदाता लाइनमा छन् ।`सिद्धार्थनगर नगरपालिकामा ३३ हजार ७ सय २६ मतदाता रहेकोमा २५ हजार ३ सय ८० मत खसेको छ ।
आचार्य प्रदीप बुटवल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हातले बुनेको मैथिली पोशाक प्रधानमन्त्री ओलीको मोदीलाई गिफ्ट!
हातले बुनेको मैथिली पोशाक प्रधानमन्त्री ओलीको मोदीलाई गिफ्ट!
इलाम क्षेत्र नं १ बाट चुनाव लड्ने खनालको उद्घोष
इलाम क्षेत्र नं १ बाट चुनाव लड्ने खनालको उद्घोष
मन्त्री बने लगत्तै नेपालमा तरंग ल्याउने एस. जयशंकर को हुन् ?
मन्त्री बने लगत्तै नेपालमा तरंग ल्याउने एस. जयशंकर को हुन् ?
संखुवासभामा सुरक्षाकर्मी र विप्लव समूहबीच दोहोर भीडन्त
संखुवासभामा सुरक्षाकर्मी र विप्लव समूहबीच दोहोर भीडन्त
प्रधानमन्त्रीलाई हटाउन खोज्ने प्रयास पानीको फोकाजस्तैं फुट्छ : अधिकारी
प्रधानमन्त्रीलाई हटाउन खोज्ने प्रयास पानीको फोकाजस्तैं फुट्छ : अधिकारी
राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन पहल सुरु
राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन पहल सुरु
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
दशैमा टीका लगाइदिँदा भनिने श्लोकको अर्थ र विशेषता के हो तपाइलाई थाहा छ ?
दशैमा टीका लगाइदिँदा भनिने श्लोकको अर्थ र विशेषता के हो तपाइलाई थाहा छ ?
अर्को निर्वाचनमा बाचा हैन विकासको ग्राफ लिएर जान्छौँः पर्यटनमन्त्री भट्टराई
अर्को निर्वाचनमा बाचा हैन विकासको ग्राफ लिएर जान्छौँः पर्यटनमन्त्री भट्टराई
इरानमा ‘गोही’ लाई फाँसी
इरानमा ‘गोही’ लाई फाँसी

तपाईंले छुटाउनुभयो कि?