बैशाख २४ गते शुक्रवारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २४, २०७८
|
|
३६ पटक हेरिएको
Shares
बैशाख २४ गते शुक्रवारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ ।
  • झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला ।
  • सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रचनात्मक कार्यबाट अरुको मनजित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । कृषि क्षेत्रमा बढी प्रगति होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्ला । सामाजिक कार्य अघि बढ्नेछ । स्वास्थ्यमा सुधार आउला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा सचेत रहनुहोला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफन्त सँगको सम्बन्धमा मजबुती आउनेछ । सेवामूलक कामको थालनी हुनसक्छ । शुभकार्यमा सरिक हुने योग पनि रहेको छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाइनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज परिवारसँग रमाइलो भेटघाट हुनेछ । प्रेम सम्बन्ध र शैक्षिक क्षेत्रमा सामान्य सफलता मिल्नेछ । दक्षिणा पनि हात पर्न सक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज श्रमको उचित मूल्याङ्कन होला । शुभ कार्य, कर्तव्य तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्य व्यवसायमा बढी सफलता मिल्ला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आँटेको कार्यबाट सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत पनि बढ्ला, तर खनपीन र स्वास्थ्य प्रति सावधानी रहन आवश्यक छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तो लाभ लिन नमिल्ला । – ज्यो.प. नारायणप्रसाद दुलाल)

(https://yourolddog.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पचास हजार घुस रकमसहित दुई पक्राउ
पचास हजार घुस रकमसहित दुई पक्राउ
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
लकडाउनको तेस्रो दिनः धुम्बाराहीस्थित तरकारी बजारमा बढ्यो आयात
लकडाउनको तेस्रो दिनः धुम्बाराहीस्थित तरकारी बजारमा बढ्यो आयात
प्रधानमन्त्री ओलीको ‘एण्टिबडी’ नष्ट गरिदै
प्रधानमन्त्री ओलीको ‘एण्टिबडी’ नष्ट गरिदै
मोरङमा चुनावी रौनक बढ्दै : कतै वाम गठबन्धन, कतै कांग्रेस बलियो
मोरङमा चुनावी रौनक बढ्दै : कतै वाम गठबन्धन, कतै कांग्रेस बलियो
पर्सामा एमालेको विजयी सुरूवात, ९ स्थानीय तहमा गणना
पर्सामा एमालेको विजयी सुरूवात, ९ स्थानीय तहमा गणना
श्रीमानलाई जेल पठाएर ससुरासंग सल्केपछि
श्रीमानलाई जेल पठाएर ससुरासंग सल्केपछि
रक्त सञ्चार केन्द्रको भवन निर्माणको लागि  विश्वकप फुटबलको  प्रत्यक्ष प्रसारण
रक्त सञ्चार केन्द्रको भवन निर्माणको लागि विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण
कर्णाली सरकारको प्रवक्तामा जिसी
कर्णाली सरकारको प्रवक्तामा जिसी
भरतपुरमा पुन मतदान गर्ने निर्वाचन आयोग को निर्णय सही कि गलत ? आफ्नो बिचार राख्नुस !