भाइरल बन्दै ल्याङ ल्याङ

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०७४
|
|
६६२ पटक हेरिएको
Shares
भाइरल बन्दै ल्याङ ल्याङ

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

कर्ण श्रेष्ठ को ” ल्याङ ल्याङ” गित को म्युजिक भिडियो सार्वजनिक भएको छ।
कर्ण को ल्याङ ल्याङ अघि पनि
” बिन्ती” बोल्को म्युजिक भिडियो सर्बजनिक भै सकेको छ । भिडियो लाई Barcode productions ले निर्माण गरेको छ ।भिडियो मा विभिन्न नेवारि फ्लिम मा अभिनय गर्नु हुने साक्षी मुल्मी राई लाई र स्वम श्रेष्ठलाई मोडेल को रुप मा देख्न सकिन्छ। बिजु कर्माचार्यले ले निर्देशन गर्नु भएको उक्त भिडियो मा छायांकन बलराम बुढाथोकी सम्पादन सतिज श्रेष्ठको रहेको छ। भिडियो लाई baarcode productions को you tube च्यानल मा गएर हेर्न सकिन्छ।
भिडियो हेर्न तलको लिन्क मा क्लिक्क गर्नु होला।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्च अदालतले गर्याे रिट दर्ता गर्न अस्विकार
सर्वोच्च अदालतले गर्याे रिट दर्ता गर्न अस्विकार
‘फल जति जनतालाई, फूल जति देशलाई’: प्रधानमन्त्री ओली
‘फल जति जनतालाई, फूल जति देशलाई’: प्रधानमन्त्री ओली
गोविन्द केसीका समर्थन संग प्रधानमन्त्री ओलीको बालुवाटारमा वैठक
गोविन्द केसीका समर्थन संग प्रधानमन्त्री ओलीको बालुवाटारमा वैठक
नेपाली ३ खेलाडी अफगानी क्रिकेट लिगकाे ड्राफ्टमा !
नेपाली ३ खेलाडी अफगानी क्रिकेट लिगकाे ड्राफ्टमा !
सुकुमवासीलाई अपार्टमेन्टमा राखेर रोजगारीको ग्यारेन्टी गर्नुपर्छ : प्रचण्ड
सुकुमवासीलाई अपार्टमेन्टमा राखेर रोजगारीको ग्यारेन्टी गर्नुपर्छ : प्रचण्ड
चीनले कोभिड-१९को महामारीसँगै विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध खुला
चीनले कोभिड-१९को महामारीसँगै विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध खुला
राजनीतिमा अवसरवादको पराकाष्ठा शम्भुलाल श्रेष्ठ
राजनीतिमा अवसरवादको पराकाष्ठा शम्भुलाल श्रेष्ठ
मोबाइल पसल र होटल बाट सामान चोरी गर्ने समुह का २ जना पक्राउ
मोबाइल पसल र होटल बाट सामान चोरी गर्ने समुह का २ जना पक्राउ
गाडी चढ्दा वाक्वाकी आउँछ ? यसो गर्नुस
गाडी चढ्दा वाक्वाकी आउँछ ? यसो गर्नुस
यी हुन् भावी आइजिपीको लाइनका दुइजना, ११ एसएसपीको डिआइजी बढुवा