प्रदेश १ मा प्रदेशसभा बैठक

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २२, २०७४
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • विराटनगर, २२ माघ, प्रदेश नं १ को अस्थायी मुकाम विराटनगरमा आज प्रदेशसभाको पहिलो बैठक बस्यो ।
  • बैठकको अध्यक्षता गर्नुभएका जेष्ठ सांसद ओम प्रकाश सरावगीले प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङद्वारा प्रदेशसभा बैठक आह्वान गरिएको पत्र पढेर सुनाउनुभएपछि राजनीतिक दलका प्रतिनिधिहरुको बोल्ने क्रम शुरु भयो ।
  • बैठकमा ६ दलका एक–एक प्रदेशसभा सदस्य र एक स्वतन्त्र सदस्यले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

विराटनगर, २२ माघ, प्रदेश नं १ को अस्थायी मुकाम विराटनगरमा आज प्रदेशसभाको पहिलो बैठक बस्यो ।

बैठकको अध्यक्षता गर्नुभएका जेष्ठ सांसद ओम प्रकाश सरावगीले प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङद्वारा प्रदेशसभा बैठक आह्वान गरिएको पत्र पढेर सुनाउनुभएपछि राजनीतिक दलका प्रतिनिधिहरुको बोल्ने क्रम शुरु भयो ।
बैठकमा ६ दलका एक–एक प्रदेशसभा सदस्य र एक स्वतन्त्र सदस्यले आ–आफ्ना धारणा राख्नुभएको थियो । प्रदेशसभाको कार्य सञ्चालनका लागि नियमावली नबनेसम्मका लागि तयार पारिएको अन्तरिम कार्यविधि २०७४ लाई बैठकले पारित ग¥यो ।
सभामुखको अनुपस्थितिमा प्रदेशसभा बैठक सञ्चालन गर्न गणेश तामाङ, प्रतापप्रकाश हाङगाम, राम कुमार राई, राधा थापा र विष्णु तुम्बाहाम्फेलाई तोक्ने काम भयो ।
बैठकको प्रारम्भमा ज्ञात अज्ञात शहीदको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो । प्रदेशसभाको अर्को बैठक माघ २९ गते सोमबार दिनको एक बजे बस्नेछ । सोही दिन सभामुखको निर्वाचन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ केजी सुन बेपत्ता प्रकरण:  बालकृष्ण सञ्‍जेल भन्छन् ५ करोडसम्म खर्च गर्छु भनेपछि..
३३ केजी सुन बेपत्ता प्रकरण: बालकृष्ण सञ्‍जेल भन्छन् ५ करोडसम्म खर्च गर्छु भनेपछि..
सुदूरपश्चिम प्रदेशसभाको बैठक ४ बजे बस्दै
सुदूरपश्चिम प्रदेशसभाको बैठक ४ बजे बस्दै
भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय
भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय
डा गोबिन्द केसी को जायज माग पूरा हुन्छ, कसैले आन्द्रादेखिको बल लगाउन जरुरी छैन: मन्त्री लालबाबु पण्डित
डा गोबिन्द केसी को जायज माग पूरा हुन्छ, कसैले आन्द्रादेखिको बल लगाउन जरुरी छैन: मन्त्री लालबाबु पण्डित
सत्ता गठबन्धन बैठक स्थानीयस्तरमा एमालेसँग भएका तालमेल खारेज गर्ने गठबन्धनको निर्णय
देउवाले भने, ‘त्यो शेखर जथाभाबी बोल्दै हिँड्ने ? के छ हैसियत ?
देउवाले भने, ‘त्यो शेखर जथाभाबी बोल्दै हिँड्ने ? के छ हैसियत ?
राजविराजमा कार्यकर्ताद्वारा सांसदमाथि हातपात
डडेल्धुरा बस दुर्घटना:  १० जनाको सनाखत
डडेल्धुरा बस दुर्घटना: १० जनाको सनाखत
अरुकसैको कथालाई न्याय गरेर पर्दामा उतार्न सक्नुनै कलाकारिता हो:श्रद्धा
अरुकसैको कथालाई न्याय गरेर पर्दामा उतार्न सक्नुनै कलाकारिता हो:श्रद्धा
सूचनाको हक कार्यान्वयनको १९ औँ वर्षमा राष्ट्रिय सूचना दिवस मनाइँदै
सूचनाको हक कार्यान्वयनको १९ औँ वर्षमा राष्ट्रिय सूचना दिवस मनाइँदै

तपाईंले छुटाउनुभयो कि?