अरुकसैको कथालाई न्याय गरेर पर्दामा उतार्न सक्नुनै कलाकारिता हो:श्रद्धा

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख ९, २०७४
|
|
१६४४ पटक हेरिएको
Shares
अरुकसैको कथालाई न्याय गरेर पर्दामा उतार्न सक्नुनै कलाकारिता हो:श्रद्धा

सारांश

  • जीवनमा त्यो मान्छे खुशी हुन्छा जसले आफुले चाहेको कुरामा रम्न सक्छ अझ भनौ आफुले चाहेको काम गर्न पाउछ ।
  • यस्तै आफ्नो कर्ममा खुशी हुने नाम हो श्रद्धा प्रसाई।
  • उनि पढाईको क्षेत्रले हेर्ने होभने कानुन कि विद्यार्थी तर उनको रुचि कलाकारिता पनि हो, तेसैले पढाई संगै उनि निरन्तर केहि समय देखि रंगकर्मिको नाम बाट नि परिचित छिन् ।

जीवनमा त्यो मान्छे खुशी हुन्छा जसले आफुले चाहेको कुरामा रम्न सक्छ अझ भनौ आफुले चाहेको काम गर्न पाउछ । यस्तै आफ्नो कर्ममा खुशी हुने नाम हो श्रद्धा प्रसाई। उनि पढाईको क्षेत्रले हेर्ने होभने कानुन कि विद्यार्थी तर उनको रुचि कलाकारिता पनि हो, तेसैले पढाई संगै उनि निरन्तर केहि समय देखि रंगकर्मिको नाम बाट नि परिचित छिन् । केहिसमय अघि रिलिज भएको चलचित्र दर्पणछाया २ मा आफ्नो दक्षता देखाई सकेकी छिन् भने फ्याट्ट फ़ुट्ट म्युजिक भिडियो समेत गरिसकेकी तिनै श्रद्धा संग अनु अर्पणले शिखर न्युजका लागि गरिएको कुराकानी ।

हिजो आज के मा ब्यस्त हुनुहुन्छ ?

कलेज, जिम अनी हल्का फुल्का काम मै ब्यस्त छु |

  • कलाकारिता भनेको के हो ? तपाईंइको बिचारमा|

अरुकसैको कथालाई न्याय गरेर पर्दामा उतार्न सक्नुनै कलाकारिता हो जस्तो लाग्छ मेरो बिचरमा हाहा |

  • पहिलो पटक क्यामराको फेस गर्दाको अनुभब बाड्नुस् न|

    पहिलो पटक क्यामरा फेस गर्दा त सुपर नर्भस भएको थिए नि,झन फिल्मको फस्ट् सट फस्ट् टेक नै मेरो थियो । सबैजनाले एस्पेक्ट गरिराथे सो अबिओस्ली नर्भस तर आउटपुट राम्रै भयो|

  • कानुनको बिद्ध्यर्थी कालाकारैतामा लाग्नु भएकोछ काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भए जस्तो भएन र ?

    हाहा मैले कानुन पढेको हो, तर इन्ट्रेस्ट त दुबइमा छनी| दुबैमा न्याय गर्छु जस्तो नलागेको भए शायद आउदिनथे होला| यहाँ काम कुरानै दुबै पर्‍यो |

  • कलाकारइतामा लाग्दा भुल्नै नसकेको  पल सम्झिदा कुन पल सम्झनुहुन्छ?

    मेरो दर्पनछाया टिम | दर्पनछायाले मेरो फ्यामिली दियो | अन टप अफ द्याट फस्ट् फिल्म |

  • सबै भन्दा आनन्द लाग्ने कुरा के हो ?

    ऐले सम्मको एचिभ्मेन्ट , किताब पढ्न,कफी खान , डान्स गर्न|

  • सानोको स्वभाब कस्तो थियोरे ? कुनै गरेको मदमासी याद छ ?

म एकदम  रमाइलो बच्चा थिए|

बदमाश हल्का फुल्का तर भेरी  क्युट

हाहा

मैले चै टुइङ्कल  खन्नाको एउटा फिल्ममा भर्र्याङ्मा बाईक चलाको देखेर आफ्नो साईकल भर्र्याङ्मा चलाको थे हिरोईन बन्छु भनेर |

  • कलकारितामै निरन्तर रहिरहने सोच छ या रहर पुग्यो कानुन तिरै लाग्छु भन्ने लाग्या छ के छ बिचार  ?

रहन्छु,म छिरेपछी  निस्कन्छु भनेर  आएको हैन साथ साथै कनून पेशा पनि कन्टिन्यु  गर्छु|

  • आनन्द चै के मा छ कानुनमा या कलामा?

दुबैमा मलाई एक्स्प्रेस गर्न पन पर्छ| त्यो एक्टिङ  गरेर होस् वा बोलेर|

  • आफ्न दर्शकलाई अन्तिममा के भन्न चाहनुहुन्छ?

दर्पनछायामा सबैको माया पाए|

आशा छ कि मेरो फ्युचर  प्रोजेक्ट हरु मा पनि तेत्तिकै साथ दिनुहुन्छ|

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुश्बु खड्काको चरित्र हत्या गर्न खोज्ने निर्देशक थापा प्रहरी फन्दामा,
खुश्बु खड्काको चरित्र हत्या गर्न खोज्ने निर्देशक थापा प्रहरी फन्दामा,
प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न भारतले भनेर संसद भंग गरेको हो ?
प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न भारतले भनेर संसद भंग गरेको हो ?
साउदीमा साता दिनमै २१ हजार आप्रवासी कामदार पक्राउ
साउदीमा साता दिनमै २१ हजार आप्रवासी कामदार पक्राउ
सवारीसाधन खरिद गर्न मात्रै  १८ करोड रुपैयाँ रकमान्तर !
सवारीसाधन खरिद गर्न मात्रै १८ करोड रुपैयाँ रकमान्तर !
सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्छ  अध्यक्ष दाहाल
सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्छ अध्यक्ष दाहाल
Ute Park evacuates as fire swells to more than 27,000 acres
Ute Park evacuates as fire swells to more than 27,000 acres
राष्ट्रपति र सभामुखपछि सिडिओ पनि महिला, रसुवा हाक्दैछन् हिरादेवी र स्मिता
राष्ट्रपति र सभामुखपछि सिडिओ पनि महिला, रसुवा हाक्दैछन् हिरादेवी र स्मिता
कतारको श्रम कानूनमा सुधारः नेपालीसहित लाखौँ आप्रवासी कामदारले यस्ता लाभ पाउनेछन्
कतारको श्रम कानूनमा सुधारः नेपालीसहित लाखौँ आप्रवासी कामदारले यस्ता लाभ पाउनेछन्
फिर्मिनो र क्यासमिरोको गोलमा ब्राजिलको जित
फिर्मिनो र क्यासमिरोको गोलमा ब्राजिलको जित
अछाममा अझै महिनावारी हुँदा ‘कडा बारना’
अछाममा अझै महिनावारी हुँदा ‘कडा बारना’

तपाईंले छुटाउनुभयो कि?