भिरबाट लडेर एकजनाकाे मृत्यु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर १४, २०७४
|
|
५६ पटक हेरिएको
Shares
भिरबाट लडेर एकजनाकाे मृत्यु

सारांश

  • गुल्मी , १४ मंसिर  गुल्मीमा  भिरबाट लडेर एकजनाकाे मृत्यु भएकाे छ  ।
  • गुल्मीको रेसुङगा नगरपालिका १२ ह्वाक्ने छहराको भिरबाट लडेर एक अहेबको मृत्यु भएको हाे ।
  • घाँस काटने क्रममा भिरबाट लडेर ४५ वर्षका डेमनाथ पन्थीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए ।

गुल्मी , १४ मंसिर  गुल्मीमा  भिरबाट लडेर एकजनाकाे मृत्यु भएकाे छ  ।

गुल्मीको रेसुङगा नगरपालिका १२ ह्वाक्ने छहराको भिरबाट लडेर एक अहेबको मृत्यु भएको हाे । घाँस काटने क्रममा भिरबाट लडेर ४५ वर्षका डेमनाथ पन्थीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए । पन्थी दुविचौर स्वास्थ्य चौकीमा अहेवका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुल्मीमा एमालेको गढ भत्कियो, गठबन्धनमा माओवादी केन्द्रको एक स्थानीय तह थपियो
गुल्मीमा एमालेको गढ भत्कियो, गठबन्धनमा माओवादी केन्द्रको एक स्थानीय तह थपियो
फिफा विश्वकप २०२२: मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा प्रवेश
फिफा विश्वकप २०२२: मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा प्रवेश
डुबान बस्तीका बासिन्दाको अनिदोमै बित्यो रात
डुबान बस्तीका बासिन्दाको अनिदोमै बित्यो रात
मोदीको मन्त्रिमण्डलका यी हुन् नयाँ सदस्य
मोदीको मन्त्रिमण्डलका यी हुन् नयाँ सदस्य
फ्रान्समा नक्कली रक्षामन्त्रीले बैंकबाट ९० मिलियन अमेरिकी डलर चोरे
फ्रान्समा नक्कली रक्षामन्त्रीले बैंकबाट ९० मिलियन अमेरिकी डलर चोरे
Internet dating Statistics Demonstrate New Age Marital relationship
प्रिमियर लिगः लिभरपुलको लगातार दोस्रो जित
प्रिमियर लिगः लिभरपुलको लगातार दोस्रो जित
विद्युत प्राधिकरणका उपप्रबन्धक चौधरीलाई सवा २ करोड भ्रष्टाचार मुद्दा
विद्युत प्राधिकरणका उपप्रबन्धक चौधरीलाई सवा २ करोड भ्रष्टाचार मुद्दा
सर्वोच्चले आदेश गरेको पत्र प्राप्त भएपछि अघि बढ्यो पुन: मतदान प्रक्रिया
सर्वोच्चले आदेश गरेको पत्र प्राप्त भएपछि अघि बढ्यो पुन: मतदान प्रक्रिया
कति बेला सुनअाइपुग्ला भनेर डिआइजी र एसएसपी साब कुरेर बस्नुहुन्थ्यो !
कति बेला सुनअाइपुग्ला भनेर डिआइजी र एसएसपी साब कुरेर बस्नुहुन्थ्यो !

तपाईंले छुटाउनुभयो कि?