प्रिमियर लिगः लिभरपुलको लगातार दोस्रो जित

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १, २०७६
|
|
४० पटक हेरिएको
Shares
प्रिमियर लिगः लिभरपुलको लगातार दोस्रो जित

सारांश

  • एजेन्सी।
  • इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित निकालेको छ ।
  • शनिबार भएको खेलमा साउथह्याम्पटनलाई २–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले लगातार दोस्रो जित निकालेको हो ।

एजेन्सी। इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित निकालेको छ ।

शनिबार भएको खेलमा साउथह्याम्पटनलाई २–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले लगातार दोस्रो जित निकालेको हो । लिभरपुलको जितमा साडियो माने र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । साउथह्याम्पटनका ड्यानी इन्ग्सले एक गोल फर्काए ।

घरेलु टिमविरुद्ध लिभरपुलले खेलको ४५ औं मिनेटमा मानेको गोलबाट अग्रता बनाएको थियो । ७१ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुलको अग्रता २–० को बनाए ।त्यसपछि खेलको ८३ औं मिनेटमा साउथह्याम्पटनका ड्यानीले एक गोल फर्काएपनि घरेलु टोलीलाई हारबाट जोगाउन सकेनन् ।

जितसंगै लिभरपुलले २ खेलबाट ६ अंक जोडेको छ । र, लिभरपुल तालिकाको शीर्ष स्थानमा छ ।साउथह्याम्पटनको यो लगातार दोस्रो हार हो । दुई खेल सकिदा साउथह्याम्पटनले अंक जोड्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण रियल म्याड्रिडलाई ‘बाइबाई’ गर्दै रोनाल्डो
यसकारण रियल म्याड्रिडलाई ‘बाइबाई’ गर्दै रोनाल्डो
महिला, बालबालिका तथा जेष्ठ नारिकमन्त्री आचार्यको सयदिन
महिला, बालबालिका तथा जेष्ठ नारिकमन्त्री आचार्यको सयदिन
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री
निर्देशकलाई थप्पड सहित हिरोइनको नाक काट्ने  : यस्ता छन् फिल्म पद्मावती सम्बन्धी विवाद
निर्देशकलाई थप्पड सहित हिरोइनको नाक काट्ने : यस्ता छन् फिल्म पद्मावती सम्बन्धी विवाद
ऐन मात्र बन्दैमा शिक्षा क्षेत्र परिर्वतन हुदैन, यर्थाथमा पैसा नै चाहिन्छ
ऐन मात्र बन्दैमा शिक्षा क्षेत्र परिर्वतन हुदैन, यर्थाथमा पैसा नै चाहिन्छ
Mostbet Uzbekistan Официальный сайт спортивных ставок и онлайн-казино UZ 202
गलकोट नपामा अपांगमैत्री  सार्वजनिक शौचालय निर्माण
गलकोट नपामा अपांगमैत्री सार्वजनिक शौचालय निर्माण
टिम नेपोको राष्ट्रिय भेला बुटवलमा सम्पन्न
आतंक फैलाउन खोज्नेको जरा खाेज्दै गृह मन्त्रालय !
आतंक फैलाउन खोज्नेको जरा खाेज्दै गृह मन्त्रालय !
जसको बिहे भएकै ८१ वर्ष पुग्यो : उस्तै छ खुसी
जसको बिहे भएकै ८१ वर्ष पुग्यो : उस्तै छ खुसी

तपाईंले छुटाउनुभयो कि?