कटुवा पेस्तोल र गोली सहित यादव पक्राउ

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ १३, २०७४
|
|
५६ पटक हेरिएको
Shares
कटुवा पेस्तोल र गोली सहित यादव पक्राउ

सारांश

  • बारा, १३ माघ ।
  • प्रहरीले १ जनालाई कटुवा पेस्तोल र गोली सहित पक्राउ गरेको छ ।
  • बारागढी गाउँपालिका–१ बसतपुरटोल बस्ने ३२ बर्षीय धर्मेन्द्र प्रसाद यादवलाई प्रहरीले १ थान कटुवा पेस्तोल, २ राउण्ड गोली र विभिन्न कम्पनीका १४ थान मोबाईल सहित पक्राउ गरेको छ ।

बारा, १३ माघ । प्रहरीले १ जनालाई कटुवा पेस्तोल र गोली सहित पक्राउ गरेको छ ।

बारागढी गाउँपालिका–१ बसतपुरटोल बस्ने ३२ बर्षीय धर्मेन्द्र प्रसाद यादवलाई प्रहरीले १ थान कटुवा पेस्तोल, २ राउण्ड गोली र विभिन्न कम्पनीका १४ थान मोबाईल सहित पक्राउ गरेको छ ।

यादवले पेस्तोल र चोरीका बिभिन्न मोवाइलहरु विक्री वितरण गर्ने गरेको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा उक्त पेस्तोल, गोली र मोवाइल बरामद भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनास्थलमा भिड हुँदा उद्धारमा कठिनाइ
दुर्घटनास्थलमा भिड हुँदा उद्धारमा कठिनाइ
सर्वोच्चले रञ्जन कोइरालाको फैसला पूनरावलोकन गर्ने
सर्वोच्चले रञ्जन कोइरालाको फैसला पूनरावलोकन गर्ने
प्रदेशको राजधानी मात्र होइन, प्रदेश प्रमुखहरु पनि अस्थायी नै हुन: योगेश भट्टराई (अन्तर्वार्ता)
प्रदेशको राजधानी मात्र होइन, प्रदेश प्रमुखहरु पनि अस्थायी नै हुन: योगेश भट्टराई (अन्तर्वार्ता)
प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता
प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता
साउन १७ गते शुक्रबारको राशिफल यस्तो छ
कमल थापाद्धारा ‘कान्तिपुर कन्क्लेभ’ एकपक्षीय भएको आरोप
कमल थापाद्धारा ‘कान्तिपुर कन्क्लेभ’ एकपक्षीय भएको आरोप
भाईको हत्या आरोपमा दाई पक्राउ
भाईको हत्या आरोपमा दाई पक्राउ
प्रधानमन्त्री संग भेटे लगत्तै किन भेटे दाहालले बाबुराम र उपेन्द्रलार्इ ?
प्रधानमन्त्री संग भेटे लगत्तै किन भेटे दाहालले बाबुराम र उपेन्द्रलार्इ ?
सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ !
सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ !
यी ५ राशी भएका युवतीले प्रेममा कहिल्यै धोका दिदैनन्
यी ५ राशी भएका युवतीले प्रेममा कहिल्यै धोका दिदैनन्

तपाईंले छुटाउनुभयो कि?