नेपाल-युएई एकदिवसीय क्रिकेट- ३ विकेटले नेपाल पराजित

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ १२, २०७५
|
|
५८ पटक हेरिएको
Shares
नेपाल-युएई एकदिवसीय क्रिकेट- ३ विकेटले नेपाल पराजित

सारांश

  • काठमाडौं १२ माघ ।
  • संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी नेपाल र यूएईबीचको एक दिवसीय क्रिकेटमा नेपाल ३ विकेटले पराजित भएको छ।
  •  ५० ओभरको खेलको दोस्रो इनिङमा नेपाली टोलीले बलिङ गरेको थियो।

काठमाडौं १२ माघ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी नेपाल र यूएईबीचको एक दिवसीय क्रिकेटमा नेपाल ३ विकेटले पराजित भएको छ। ५० ओभरको खेलको दोस्रो इनिङमा नेपाली टोलीले बलिङ गरेको थियो। त्यसमा यूएईले २७ ओभरमा ७ विकेटको क्षतिमा ११६ रनको योगफल तयार पारेको थियो। यसअघि ब्याटिङ गरेको नेपालले यूएईलाई ११४ रनको लक्ष्य दिएको थियो।

यूएईका तर्फबाट अस्फाक अहमदले ५, चिराग सुरीले ४, गुलाम शब्बरले ३०, शाइमन अन्वरले ११, मुहम्मद उस्मानले ६, फहद नवाजले २, मोहम्मद बुटाले ३, अमिर हयातले २४ र इमरान हैदरले १८ रनको योगफल जोडेका थिए।

नेपालका तर्फबाट सन्दीप लामिछानेले २, करण केसीले २, पारस खड्काले २ र सोमपाल कामीले १ विकेट लिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोली ग्याल्बो ल्होसार, सरकारले दियो सार्वजनिक बिदा
भोली ग्याल्बो ल्होसार, सरकारले दियो सार्वजनिक बिदा
गोठाटारमा गोली लागेका मोहम्मदको मृत्यु
गोठाटारमा गोली लागेका मोहम्मदको मृत्यु
  जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सार्वजनिक
  जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सार्वजनिक
बामदेवले आफूसहित प्रचण्ड, माधव र झलनाथको समुह मजबुत रहेको भनेपछि
बामदेवले आफूसहित प्रचण्ड, माधव र झलनाथको समुह मजबुत रहेको भनेपछि
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला नवलपरासी पूर्वबाट सिफारिस
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला नवलपरासी पूर्वबाट सिफारिस
समय पनि यस्तो किन ? (कविता)
समय पनि यस्तो किन ? (कविता)
युक्रेनमा अहिलेसम्मकै ठूलो बमबारी, ३० जनाको मृत्यु, १६० बढी घाइते
युक्रेनमा अहिलेसम्मकै ठूलो बमबारी, ३० जनाको मृत्यु, १६० बढी घाइते
नेपाली सीमा मिचेको भन्दै भारतविरुद्व सर्वोच्चमा रिट
नेपाली सीमा मिचेको भन्दै भारतविरुद्व सर्वोच्चमा रिट
एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त : नेता सिंह
एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त : नेता सिंह
सेनाको कामप्रति जनता ढुक्क हुनु भनेको सेनाको सम्पत्ति हो : रक्षामन्त्री पोखरेल

तपाईंले छुटाउनुभयो कि?