मिस वर्ल्डमा अनुष्कालाई ३ अवार्ड

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २९, २०७६
|
|
४८ पटक हेरिएको
Shares
मिस वर्ल्डमा अनुष्कालाई ३ अवार्ड

सारांश

  • मिस नेपालले मिस वर्ल्डमा भाग लिन थालेको झण्डै २५ वर्ष पुग्न लाग्यो ।
  • तर अहिलेसम्म एक जनाले मात्रै टाइटल अवार्ड पाएकी छन् ।
  • तर, यस पटकको मिस नेपाल वर्ल्डमा अनुष्का श्रेष्ठले तीन विद्यामा अवार्ड जितेकी छन् ।

मिस नेपालले मिस वर्ल्डमा भाग लिन थालेको झण्डै २५ वर्ष पुग्न लाग्यो । तर अहिलेसम्म एक जनाले मात्रै टाइटल अवार्ड पाएकी छन् । तर, यस पटकको मिस नेपाल वर्ल्डमा अनुष्का श्रेष्ठले तीन विद्यामा अवार्ड जितेकी छन् । यसअघि इशानी श्रेष्ठले व्यूटी वीथ अ पर्पस अवार्ड जितेकी थिइन् । तर यस पटक अनुष्काले व्यूटी वीथ अ पर्पस, मल्टिमिडिया र हेड टु हेडगरी तीन विद्यामा उत्कृष्ट अवार्ड पाएकी छन् ।

हिजो लण्डनमा सम्पन्न ६९ औं मिस वर्ल्डमा जमैइकाकी सुन्दरी टोनी एन सिं मिस वर्ल्ड भएकी छन् । त्यस्तै फस्ट रनरअप फ्रान्सकी ओफेली मेजिनो भइन् भने भारतकी सुमन राव सेकेन्ड रनरअप भइन् । नेपालबाट गएकी अनुष्का टप ४० हुदै उनी सेमी फाइनलसम्म पुगिन् । तर फाइनल राउण्डको टप ६ मा भने पर्न सकिनन् । उनी सेमी फाइनल अर्थात उत्कष्ट १२ सम्म पर्नु पनि निक्कै ठूलो सफलता भएको पूर्व मिस नेपाल मलिना जोशीले बताईन् ।

सयभन्दा धेरै देशबाट सहभागी भएका मिसवर्ल्ड प्रतियोगितामा नेपाली प्रतियोगीले नेपाल भ्रमण वर्ष २०२० मा सवैलाई निम्तो दिएकी थिइन् । व्यक्तिगत तथा सामूहिक रुपमा उनले नेपाल भ्रमण वर्षको निम्तो दिएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा (माओवादी केन्द्र) द्वारा उम्मेदवार सिफारिस
नेकपा (माओवादी केन्द्र) द्वारा उम्मेदवार सिफारिस
मेक्सिकोः राष्ट्रपतिद्वारा आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता
मेक्सिकोः राष्ट्रपतिद्वारा आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता
३ शिशुसहित बालबालिका गरी कुल ६८ यात्रु, यी चारजना थिए चालक दलका सदस्य
३ शिशुसहित बालबालिका गरी कुल ६८ यात्रु, यी चारजना थिए चालक दलका सदस्य
उपलकुपति  प्रकरण: नियन्त्रण गर्ने हैसियत प्रधानमन्त्रीको हुँदैन: केदारभक्त माथेमा
उपलकुपति प्रकरण: नियन्त्रण गर्ने हैसियत प्रधानमन्त्रीको हुँदैन: केदारभक्त माथेमा
सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने नेपालको धारणा
सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने नेपालको धारणा
आजको मौसमः सातै प्रदेशमा पानी पर्ने
आजको मौसमः सातै प्रदेशमा पानी पर्ने
ललिता निवास प्रकरणमा प्रहरीद्वारा थप तीन जना प्रकाउ
ललिता निवास प्रकरणमा प्रहरीद्वारा थप तीन जना प्रकाउ
संसदको हिउँदे अधिवेशन भोलि : सभामुख विहीन संसद
संसदको हिउँदे अधिवेशन भोलि : सभामुख विहीन संसद
यसरी तोडियो डा. गोविन्द केसीको २७ दिने १५ औं अनशन (सहमतिको पूर्णपाठसहित)
यसरी तोडियो डा. गोविन्द केसीको २७ दिने १५ औं अनशन (सहमतिको पूर्णपाठसहित)
वाइडबडी खरिद प्रकरण : कंसाकारलाई दलियो कालोमोसो
वाइडबडी खरिद प्रकरण : कंसाकारलाई दलियो कालोमोसो

तपाईंले छुटाउनुभयो कि?