यसरी तोडियो डा. गोविन्द केसीको २७ दिने १५ औं अनशन (सहमतिको पूर्णपाठसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
यसरी तोडियो डा. गोविन्द केसीको २७ दिने १५ औं अनशन (सहमतिको पूर्णपाठसहित)

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं, १० साउन । करिब २४ घण्टाको अथक प्रयासपछि सरकार र डा. गोविन्द केसी पक्षबीच सहमति जुटेको छ । सहमतिसँगै पूर्वसभामुख सुवास नेम्बाङ र डा. केदारभक्त माथेमाको हातबाट जुस पिएर डा. केसीले आफ्नो १५ औं अनशन तोडेका छन् ।

वार्ताका लागि पहल र मध्यस्तथा गरेका पूर्वसभामुख सुवास नेम्वाङ र डा. केदारभक्त माथेमाको हातबाट जुस पिएर डा. केसीले आफ्नो १५ औ चरणको अनशन तोडेका थिए । राति १० बजेर ३३ मिनेट जाँदा केसीले अनशन तोडेका छन् ।

निकै लामो प्रयासपश्चात बिहीबार राति १० बजेतिर सरकार र अनशनरत डा. गोविन्द केसीबीचको वार्ता सहमतिमा पुगेको हो । बालुवाटारमा राति अबेरसम्म जारी रहेको वार्ता सहमतिमा पुगेसँगै वार्ता टोली हस्ताक्षरका लागि शिक्षण अस्प्ताल, महाराजगञ्ज पुगेर डा. केसीलाई हस्ताक्षर गराएको थियो ।

डा. केसी र सरकार पक्षबीच ९ बुँदे सहमतिमा हस्ताक्षार भएको छ । वार्ता सहमतिमा पुगेसँगै डा. केसीका अधिकांश माग पूरा भएका छन् । उनका माग अनुसार संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा २२ वटा संशोधन गर्न सरकार तयार भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तरप्रदेश परिषद्को दोस्रो बैठक आज, समस्या समाधान गर्ने प्रारूपसहितको कार्ययोजना तयार
अन्तरप्रदेश परिषद्को दोस्रो बैठक आज, समस्या समाधान गर्ने प्रारूपसहितको कार्ययोजना तयार
उपभोक्ता संरक्षण विधेयक स्वीकृत
उपभोक्ता संरक्षण विधेयक स्वीकृत
चर्चित रंग पत्रकार गीता अधिकारी चलचित्र नालापानीमार्फत अभिनयमा पुनरागमन
चर्चित रंग पत्रकार गीता अधिकारी चलचित्र नालापानीमार्फत अभिनयमा पुनरागमन
कसरी बन्छ गाउँ कार्यपालिका र नगर कार्यपालिका ?
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
मनसुनको सक्रियता सामान्य हुँदै
मनसुनको सक्रियता सामान्य हुँदै
बाजेको कुटाइबाट नातीको मृत्यु
बाजेको कुटाइबाट नातीको मृत्यु
ललिता निवास प्रकरणको अनुसन्धानलाई तीव्रता दिँदै प्रहरी
ललिता निवास प्रकरणको अनुसन्धानलाई तीव्रता दिँदै प्रहरी
अफगानिस्तानमा बम विस्फोटमा आठजना मारिए बिस्त्रित जानकारी…..
अफगानिस्तानमा बम विस्फोटमा आठजना मारिए बिस्त्रित जानकारी…..
नेपालले शुक्रबार आइसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आयोजक सिंगापुरलाई २२ रनले पराजित
नेपालले शुक्रबार आइसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आयोजक सिंगापुरलाई २२ रनले पराजित