मुस्ताङमा ज्यान गुमाउने रोल्पा र दाङका धेरै, घाइते र मृतकको नाम, ठेगाना सहित

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ २३, २०७५
|
१
|
५५ पटक हेरिएको
Shares
मुस्ताङमा ज्यान गुमाउने रोल्पा र दाङका धेरै, घाइते र मृतकको नाम, ठेगाना सहित

सारांश

  • काठमाडौं, २३ असार ।
  • मुस्ताङमा शुक्रबार भएको ट्याक्टर दुर्घटनामा २० जना काम गर्न गएका मजदुरको ज्यान गएको छ ।
  • मुस्ताङका जिल्ला प्रशासन कार्यालयका अनुसार दुर्घटनामा मृत्यु हुनेमा रोल्पा र दाङका धेरै छन् ।

काठमाडौं, २३ असार । मुस्ताङमा शुक्रबार भएको ट्याक्टर दुर्घटनामा २० जना काम गर्न गएका मजदुरको ज्यान गएको छ । मुस्ताङका जिल्ला प्रशासन कार्यालयका अनुसार दुर्घटनामा मृत्यु हुनेमा रोल्पा र दाङका धेरै छन् ।

दुर्घटनामा ज्यान गुमाउनेको नाम यसप्रकार छ ।

  • २३ वर्षीय चालक सुजन घलाङ (धादिङ)
  • २८ वर्षीय सुकमान रोका (रोल्पा)
  • १९ वर्षीय महेश रोका (रोल्पा)
  • ३२ वर्षीय रामकुमार पुन (रोल्पा)
  • ३२ वर्षीय सन्तु घर्ती (रोल्पा)
  • ३१ वर्षीया जितमायाँ घर्ती (रोल्पा)
  • २० वर्षीया सिर्जना मगर
  • २३ वर्षीया राष्ट्रे रोका
  • ३३ वर्षीय जितकुमार पुन (रोल्पा) ।
  • २९ वर्षीया वविता घर्तीमगर (दाङ)
  • ३० वर्षीया बालकुमार घर्ती (दाङ)
  • ३५ वर्षीय सुबेर चौधरी (दाङ)
  • ४३ वर्षीया शान्ति थापा (दाङ)
  • २५ वर्षीय कमल बुढा (दाङ)
  • ५० वर्षीय गुरुदत्त थापा (दाङ)
  • २४ वर्षीय कृष्ण क्षेत्री (स्याङ्जा)
  • २० वर्षीय जीवन माझी (ओखलढुंगा)
  • २२ वर्षीया विन्ती घर्ती (कैलाली)
  • २३ वर्षीया बिनिता घर्ती (कैलाली)
  • ३९ वर्षीय कमानसिंह रोका (कपिलवस्तु)

दुर्घटनामा १२ जना मजदुर घाइते भएका छन् । १२ जना घाइतेलाई पोखरा ल्याइएको छ । गण्डकी प्रहरी कार्यालयका अनुसार मणिपाल शिक्षण अस्पतालमा रहेका घाइतेहरुमा झापाका २३ वर्षीय दिपेश माझी, २३ वर्षीय नीरज पुन (दाङ), १९ वर्षीय विमल घर्ती (रोल्पा), ३९ वर्षीय कुमार पुन, ३९ वर्षीय सूर्यबहादुर पुन, १६ वर्षीय सागर मगर (धादिङ), ३७ वर्षीय रिस्सा घर्ती (रोल्पा), १८ वर्षीय ईश्वर पुन, १७ वर्षीय रिसन घम, १९ वर्षीय श्याम बुढा (दाङ), १८ वर्षीय डिलक पुन (रोल्पा), ७ वर्षीय दीपक पुन (रोल्पा) छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदुर चढेको बिरुवा कन्स्ट्रक्सनको बा.२प २२१९ नम्बरको ट्याक्टर हिजो दिउसो दामोदरकुण्ड गाउँपालिका–३ स्याङबोचेमा सडकबाट ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Pramod DaDa

    RIP

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेसबुकमा राष्ट्रपतिको आलोचना गर्ने व्यक्ति पक्राउ
कुकुरले बलात्कारिलाइ टाेकेपछि…
रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गरिँदै
रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गरिँदै
‘कोभिड–१९ परीक्षणको बहाना गर्दै कतारले निकाल्यो आप्रवासी कामदार’
‘कोभिड–१९ परीक्षणको बहाना गर्दै कतारले निकाल्यो आप्रवासी कामदार’
चीनमा फेरि थपिए कोरोना संक्रमित, अमेरिकामा एकै दिन १३२१ को मृत्यु
चीनमा फेरि थपिए कोरोना संक्रमित, अमेरिकामा एकै दिन १३२१ को मृत्यु
साफ महिला च्याम्पियनसिपः नेपाललाई स्तब्ध पार्दै बंगलादेशले जित्यो उपाधि
साफ महिला च्याम्पियनसिपः नेपाललाई स्तब्ध पार्दै बंगलादेशले जित्यो उपाधि
काँग्रेस नेता चक्रप्रसाद बास्तोलताको निधन !!!
काँग्रेस नेता चक्रप्रसाद बास्तोलताको निधन !!!
भारतमा कोरोना संक्रमीत घटे
‘हाम्रा नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ’: सञ्चार मन्त्री शर्मा
‘हाम्रा नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ’: सञ्चार मन्त्री शर्मा
राष्ट्रिय वाणिज्य बैंकले शुरु गर्यो सहुलियत ऋण कार्यक्रम
राष्ट्रिय वाणिज्य बैंकले शुरु गर्यो सहुलियत ऋण कार्यक्रम

तपाईंले छुटाउनुभयो कि?