राष्ट्रिय वाणिज्य बैंकले शुरु गर्यो सहुलियत ऋण कार्यक्रम

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २३, २०७५
|
|
४६ पटक हेरिएको
Shares
राष्ट्रिय वाणिज्य बैंकले शुरु गर्यो सहुलियत ऋण कार्यक्रम

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय वाणिज्य बैंकले बिना धितो २.
  • ३३ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले बिना धितो २.३३ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ।

बैंकले उद्यम गर्न चाहने महिलाहरुका लागि २.३३ प्रतिशतमा कर्जा दिने दिने भएको हो।

वाणिज्य बैंकले १० लाखसम्मको साधारण र १० लाखभन्दा बढीको विस्तृत परियोजना अध्ययनको आधारमा कर्जा दिनेछ।

महिला उद्यमशीलता कर्जा अधिकत्तम १५ लाखसम्म दिने वाणिज्य बैंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा विप्लवको नियन्त्रणमा
काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा विप्लवको नियन्त्रणमा
बैतडीमा नौ महिनामा ७४ जना हराए
बैतडीमा नौ महिनामा ७४ जना हराए
सन्दीप लामिछाने धरौटीमा छाड्न आदेश
सन्दीप लामिछाने धरौटीमा छाड्न आदेश
संस्कृतिवीद तथा साहित्यकार सत्यमोहन जोशीको सम्मानमा आज सार्वजनिक विदा
संस्कृतिवीद तथा साहित्यकार सत्यमोहन जोशीको सम्मानमा आज सार्वजनिक विदा
अमेरिकाको क्यालिफिर्नियामा ७ म्याग्निच्डुको शक्तिशाली भूकम्प
अमेरिकाको क्यालिफिर्नियामा ७ म्याग्निच्डुको शक्तिशाली भूकम्प
मनाेरञ्जन समाचार : अफिसको फोहोरमा फ्याँकिएको कागजका कारण चर्चित निर्देशक राजकुमार हिरानी संकटमा
मनाेरञ्जन समाचार : अफिसको फोहोरमा फ्याँकिएको कागजका कारण चर्चित निर्देशक राजकुमार हिरानी संकटमा
व्यवसायीहरुले आन्दोलन गरे सरकार चुप लागेर बस्दैन : गृहमन्त्री
व्यवसायीहरुले आन्दोलन गरे सरकार चुप लागेर बस्दैन : गृहमन्त्री
भेटेनरी डाक्टरले पालेकै बोइलर कुखुरा कसरी स्वाहा भयो ?
भेटेनरी डाक्टरले पालेकै बोइलर कुखुरा कसरी स्वाहा भयो ?
गायिका नित्याशिवाको ‘ट्याक्सी गुडाउदै धुलो उडाउदै’ सार्वजनिक (भिडियोसहित)
गायिका नित्याशिवाको ‘ट्याक्सी गुडाउदै धुलो उडाउदै’ सार्वजनिक (भिडियोसहित)
धितोपत्र निष्काशनमा अस्वस्थ प्रतिस्पर्धा रोक्न नयाँ नियमावली
धितोपत्र निष्काशनमा अस्वस्थ प्रतिस्पर्धा रोक्न नयाँ नियमावली