म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर बेर्बातोभ लिए फुटबलबाट सन्यास

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन ३, २०७६
|
|
५४ पटक हेरिएको
Shares
म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर बेर्बातोभ लिए फुटबलबाट सन्यास

सारांश

  • एजेन्सी ।
  • इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर दिमितार बेर्बातोभले फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
  • बुल्गेरियाका स्टार बेर्बातोभले बिहिबार सामाजिक संजाल इन्स्टाग्रामको माध्यमबाट फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।

एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर दिमितार बेर्बातोभले फुटबलबाट सन्यास घोषणा गरेका छन् ।

बुल्गेरियाका स्टार बेर्बातोभले बिहिबार सामाजिक संजाल इन्स्टाग्रामको माध्यमबाट फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । ३८ वर्षीय बेर्बातोभले पछिल्लो सिजन करेला ब्लास्टरबाट इण्डियन सुपर लिग खेलेका थिए । त्यसयता बेर्बातोभ क्लब बिहिन रहदै आएका थिए ।

क्लब फुटबलमा उनले २ प्रिमियर लिग, २ लिग कप र २ कम्युनिटी शिल्ड जितेका थिए । यस्तै १ पटक क्लब विश्वकप र १ बुल्गेरियन कप जितेका छन् । सन् २००८ देखि १२ सम्म युनाइटेडबाट खेलेका बेर्बातोभले फुलहम र टोटेनहमबाट समेत खेलेका थिए ।

बुल्गेरियाका लागि सर्वाधिक गोलकर्ता बेर्बातोभले सन् २०१० मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । बुल्गेरियाका पूर्व कप्तान बेर्बातोभले राष्ट्रको लागि ४८ गोल गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत
उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत
अख्तियारले दाबी गरेको बिगो र कैद सजाय विना नै पूर्वमन्त्री पाण्डे ४ करोड धरौटीमा रिहा
अख्तियारले दाबी गरेको बिगो र कैद सजाय विना नै पूर्वमन्त्री पाण्डे ४ करोड धरौटीमा रिहा
प्रधानमन्त्री ओलीभन्दा पहिले प्रचण्ड भेट्न पुगे मुख्यमन्त्री शाही, माधव नेपालपनि उपस्थित्
प्रधानमन्त्री ओलीभन्दा पहिले प्रचण्ड भेट्न पुगे मुख्यमन्त्री शाही, माधव नेपालपनि उपस्थित्
मिनीट्रकको ठक्करले पैदलयात्रुको मृत्यु
मिनीट्रकको ठक्करले पैदलयात्रुको मृत्यु
अख्तियार प्रमुख कार्की एक सातादेखि दुबईमा रहेको खुलासा..
अख्तियार प्रमुख कार्की एक सातादेखि दुबईमा रहेको खुलासा..
यस्तो भयो पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रबीच समझदारी
यस्तो भयो पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रबीच समझदारी
असार २ गते मंगलबारको राशिफल यस्तो छ
असार २ गते मंगलबारको राशिफल यस्तो छ
स्थानीय सरकारले आन्तरिक आय बढाउने काममा ध्यान दिनुपर्छः मन्त्री शर्मा
स्थानीय सरकारले आन्तरिक आय बढाउने काममा ध्यान दिनुपर्छः मन्त्री शर्मा
मंसिर २ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाका निर्वाचन गर्न सिफारिस
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

तपाईंले छुटाउनुभयो कि?