यी हुन् माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक १७ सांसद

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन ३, २०७४
|
|
५३ पटक हेरिएको
Shares
यी हुन् माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक १७ सांसद

सारांश

  • काठमाडौं, ३ फागुन ।
  • निर्वाचन आयोगले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको सम्पूर्ण नतिजा पेश गरेको छ ।
  • जसअनुसार नेकपा (माओवादी केन्द्र)को तर्फबाट प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित सदस्यहरू १७ जना रहेका छन् ।

काठमाडौं, ३ फागुन । निर्वाचन आयोगले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको सम्पूर्ण नतिजा पेश गरेको छ । जसअनुसार नेकपा (माओवादी केन्द्र)को तर्फबाट प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित सदस्यहरू १७ जना रहेका छन् ।

प्रतिनिधिसभामा माओवादी केन्द्रका समानुपातिकतर्फका सांसदहरु
१. जयपुरी घर्तीमगर
२. शशी श्रेष्ठ
३. ओनसरी घर्ती
४. यशोदा गुरूङ सुवेदी
५. अमृता थापा
६. चुडामणि खड्का
७. रेखा शर्मा
८. पूर्णाकुमारी सुवेदी
९. धर्मशीला चापागाईं
१०. सत्य पहाडी
११. अन्जना विशंखे
१२. दुर्गाकुमारी विक
१३. इन्दुकुमारी शर्मा
१४. बोधमाया कुमारी यादव
१५. दिल कुमारी
१६. रामकुमारी चौधरी
१७. चाँद तारा कुमारी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कान्तिपुर क्याम्पसमा शिक्षकको अभाव, आन्दोलनमा उत्रिए विद्यार्थी
कान्तिपुर क्याम्पसमा शिक्षकको अभाव, आन्दोलनमा उत्रिए विद्यार्थी
१७ नक्कली चिकित्सक र सञ्चालक पक्राउ
विमस्टेकमा चिनको प्रवेश : भारतले मान्ला त ?
विमस्टेकमा चिनको प्रवेश : भारतले मान्ला त ?
अस्ट्रेलियामा नेपालीले गरे ८२ वर्षका वृद्धलाई निर्ममतापूर्वक कुटपिट (भिडियाेसहित)
अस्ट्रेलियामा नेपालीले गरे ८२ वर्षका वृद्धलाई निर्ममतापूर्वक कुटपिट (भिडियाेसहित)
एक स्ववियु सभापतिलाई बलात्कारी ठहर गर्दै १० वर्ष कैद
एक स्ववियु सभापतिलाई बलात्कारी ठहर गर्दै १० वर्ष कैद
आजको विदेशी मुद्राको विनिमय दर कति ?
आजको विदेशी मुद्राको विनिमय दर कति ?
मतदाता शिक्षामा ७५ करोड खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन
मतदाता शिक्षामा ७५ करोड खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन
किन लोकप्रिय बन्दै गयो चिनिया भाषा नेपाली विद्यालयमा ?
किन लोकप्रिय बन्दै गयो चिनिया भाषा नेपाली विद्यालयमा ?
​पदाधिकारी चयनमा कांग्रेस संस्थापन पक्ष नै विभाजित, देउवा एक्लिदैँ
​पदाधिकारी चयनमा कांग्रेस संस्थापन पक्ष नै विभाजित, देउवा एक्लिदैँ
तत्काल पीसीआर परिक्षणको शुल्क नघटाए परीक्षण स्वीकृति खारेज गरिने

तपाईंले छुटाउनुभयो कि?