युवासंघ रुपन्देहीले दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष ५, २०७३
|
|
१८३ पटक हेरिएको
Shares
युवासंघ रुपन्देहीले  दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!

सारांश

  • युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको बिरोधमा युवासंघ नेपालको आयोजनामा भोलि पौष ५ गते मङ्गलबार गुल्मी बन्द ।
  • बन्दमा यातायात, शैक्षिक संस्था, उधोग व्यवसाय सबै ठप्प रहने र साथमा भोलिदेखी अनिश्चितकालिन लुम्बिनी अञ्चल पुरै बन्द हुने पनि युवा सघ रुपन्देहीले जानकारी गराएको छ ।
  • तिवारीलाई आज अपराह्न रुपन्देहीको देवदह–८ मा अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको बिरोधमा युवासंघ नेपालको आयोजनामा भोलि पौष ५ गते मङ्गलबार गुल्मी बन्द । बन्दमा यातायात, शैक्षिक संस्था, उधोग व्यवसाय सबै ठप्प रहने र साथमा भोलिदेखी अनिश्चितकालिन लुम्बिनी अञ्चल पुरै बन्द हुने पनि युवा सघ रुपन्देहीले जानकारी गराएको छ ।

तिवारीलाई आज अपराह्न रुपन्देहीको देवदह–८ मा अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

प्राप्त समाचार अनुसार दुर्गा तिवारीलाई गोली हान्ने ब्यक्ती अरु कोही अज्ञात समूह नभइ दुर्गा कै शाथी मनोज पुन रहेको श्रोतले बताएको छ ।

घटनाको अनुुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार तिवारीसँग निटक सम्बन्ध रहेकाहरुलाई टेलिफोन गरेर मनोजले ‘तिवारीलाई मैले गोली हानेको हुँ, अब तिमीहरुको पालो आउँदै छ’ भनेर त्रासदी सिर्जना गरेका हुन् सक्ने बताए ।
एसएसपी बस्नेतका अनुसार घटनामा संलग्न कोही पक्राउ परेका छैनन् ।

तिवारी र मनोज दुवैजना तत्कालिन युथफोर्समा कार्यरत थिए । युथफोर्समा रहँदा मनोज संगठनको आडमा पैसा उठाउँथे । तिवारीलाई उनको ब्यवहार चित्त बुझेको थिएन् । त्यसपछि तिवारीकै आग्रहमा मनोजलाई युथफोर्सले संगठनको साधारण सदस्य पनि नरहने गरी युथफोर्सबाट निष्कासन गरेको थियो । ‘मनोजल त्यहि रिसीवी साँधेका हुन् सक्ने’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक इन्सपेक्टरले भने, ‘राजनीतिक प्रतिसोध कै कारण तिवारी माथी गोली प्रहार भएको बताए ।

समिप गौतम्
शिखरन्युज्, सम्पादाता

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जितको दोस्रो दौडमा खगराज भर्सेस यज्ञबहादुर
जितको दोस्रो दौडमा खगराज भर्सेस यज्ञबहादुर
एसिया कप छनोटः २ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालको खराब सुरुवात !
एसिया कप छनोटः २ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालको खराब सुरुवात !
शोधनान्तर स्थिति बचतमा, मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो
शोधनान्तर स्थिति बचतमा, मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो
बाजुराको विकास एकद्वार प्रणालीमा लैजान्छु: जिसस प्रमुख
बाजुराको विकास एकद्वार प्रणालीमा लैजान्छु: जिसस प्रमुख
एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा
एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा
संविधान जारी गरेको एतिहासिक संसद्को कार्यकाल आजदेखि समाप्त हुने’
संविधान जारी गरेको एतिहासिक संसद्को कार्यकाल आजदेखि समाप्त हुने’
चिकित्साशास्त्रका विद्यार्थीले गरे अव्यवहारिक प्रावधान सच्याउन माग
चिकित्साशास्त्रका विद्यार्थीले गरे अव्यवहारिक प्रावधान सच्याउन माग
बोइङका ५० वटा बिमानमा क्षति भएको देखिएपछि “ग्राउन्डेड”
बोइङका ५० वटा बिमानमा क्षति भएको देखिएपछि “ग्राउन्डेड”
सूर्योदयका ऐन, नियम राजपत्रमा प्रकाशित
सूर्योदयका ऐन, नियम राजपत्रमा प्रकाशित
कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुँदैन : सभामुख घर्ती
कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुँदैन : सभामुख घर्ती

तपाईंले छुटाउनुभयो कि?