संक्रमित बालिका त्रिवि अस्पतालमै आइसोलेशनमा, सेवा निरन्तर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १, २०७७
|
|
३८ पटक हेरिएको
Shares
संक्रमित बालिका त्रिवि अस्पतालमै आइसोलेशनमा, सेवा निरन्तर

सारांश

  • कोरोना भाइरसको संक्रमण पुष्टि भएकी ६ वर्षकी बालिकालाई गणेशमान भवनको आइसोलेशन वार्डमा सारिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । घाँटीको उपचारका लागि आएकी बुटवलकी ६ वर्षकी बालिकामा बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई आइसोलेशनमा सारिएको त्रिवि अस्पतालका कार्यकारी निर्देशक प्रा.
  • डा.
  • प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् । डा.

कोरोना भाइरसको संक्रमण पुष्टि भएकी ६ वर्षकी बालिकालाई गणेशमान भवनको आइसोलेशन वार्डमा सारिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । घाँटीको उपचारका लागि आएकी बुटवलकी ६ वर्षकी बालिकामा बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई आइसोलेशनमा सारिएको त्रिवि अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् । डा. खड्गाका अनुसार संक्रमण पुष्टि भएकी बिरामी वैशाख ३० गते न्यूरो सर्जरी वार्डको बेड नम्बर ५० मा भर्ना भएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरलाई प्रदेशको राजधानी तोकिएपछि बीरगञ्जमा बन्द आव्हान
जनकपुरलाई प्रदेशको राजधानी तोकिएपछि बीरगञ्जमा बन्द आव्हान
मातृभाषा, लिपि र सांस्कृतिक धरोहर जीवन्त राख्न युवा पुस्ता जिम्मेवार: मुख्यमन्त्री पाैडेल
मातृभाषा, लिपि र सांस्कृतिक धरोहर जीवन्त राख्न युवा पुस्ता जिम्मेवार: मुख्यमन्त्री पाैडेल
चक्कु प्रहार गर्ने चार पक्राउ
चक्कु प्रहार गर्ने चार पक्राउ
नबिल बैंकको नगद फिर्ता योजना
नबिल बैंकको नगद फिर्ता योजना
मन्त्री लालबाबु किन पुगे डिल्लीबजार मालपोत !
मन्त्री लालबाबु किन पुगे डिल्लीबजार मालपोत !
शान्ति मध्यस्थकर्ताबाट गौण बन्दै अमेरिकी भूमिका !
शान्ति मध्यस्थकर्ताबाट गौण बन्दै अमेरिकी भूमिका !
‘नेकपा जिन्दावाद’ भन्न लगाउदै काग्रेस सभापति लाई कुटपिट
‘नेकपा जिन्दावाद’ भन्न लगाउदै काग्रेस सभापति लाई कुटपिट
प्रगति देखाउन प्रधानमन्त्रीले यसरी गरे बठ्याइँ
प्रगति देखाउन प्रधानमन्त्रीले यसरी गरे बठ्याइँ
नेपालगञ्जमा एउटा ठूलो सुविधासम्पन्न अस्पताल आवश्यक रहेको छ: मन्त्री उपेन्द्र यादव
नेपालगञ्जमा एउटा ठूलो सुविधासम्पन्न अस्पताल आवश्यक रहेको छ: मन्त्री उपेन्द्र यादव
नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त
नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त

तपाईंले छुटाउनुभयो कि?