सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाखमा खरिद गर्यो

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ १४, २०७४
|
|
३५ पटक हेरिएको
Shares
सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाखमा खरिद गर्यो

सारांश

  • काठमाडौं, १४ माघ ।
  • नेपालका स्पिनर सन्दिप लामिछानेले विश्वकै सबैभन्दा महँगो क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग- आइपिएल खेल्ने भएका छन्।
  • आइपिएल क्लब दिल्ली डेयर डेभिल्सले सन्दिपलाइ २० लाख भारतीय रुपैयामा आबद्ध गरेको हो ।

काठमाडौं, १४ माघ । नेपालका स्पिनर सन्दिप लामिछानेले विश्वकै सबैभन्दा महँगो क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग- आइपिएल खेल्ने भएका छन्।

आइपिएल क्लब दिल्ली डेयर डेभिल्सले सन्दिपलाइ २० लाख भारतीय रुपैयामा आबद्ध गरेको हो । सन्दिपले सन् २०१६ मा सिनियर राष्ट्रिय टोलिमा डेब्यु गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?