सप्तरीमा करेन्ट लागेर बुबाको मृत्यु, छोरा घाइते

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
सप्तरीमा करेन्ट लागेर बुबाको मृत्यु, छोरा घाइते

सारांश

  • लहान १६,फागुन ।
  • सप्तरीको खडक नगरपालिका–९ मा करेन्ट लागेर ३५ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ उनका छोरा १२ वर्षीय कृष्ण गम्भीर घाइते भएका छन् ।
  • उपचारका क्रममा वीरेन्द्रको सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिए।

लहान १६,फागुन । सप्तरीको खडक नगरपालिका–९ मा करेन्ट लागेर ३५ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ उनका छोरा १२ वर्षीय कृष्ण गम्भीर घाइते भएका छन् ।उपचारका क्रममा वीरेन्द्रको सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिए।

घाइते कृष्णको सोही अस्पतालमा उपचार भइरहेको छ । घर बनाउनका लागि फलामे छड ठाडो पार्ने क्रममा उक्त छडले बिजुलीको तारमा छुन गई बुबाछोरालाई करेन्ट लागेको थियो। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको राशिफल
आजको राशिफल
मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
चुनाव हारेपछि रविन्द्रले भने-गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो
चुनाव हारेपछि रविन्द्रले भने-गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो
‘नेपाल डुबाउने गरी भारतले बनाएका बाँधको अनुगमन गर्नुपर्छ’
‘नेपाल डुबाउने गरी भारतले बनाएका बाँधको अनुगमन गर्नुपर्छ’
फोरजी विस्तारमा टेलिकमको ‘एग्रेसिभ मुभ’: एकैपटक ६५ लाख ग्राहक समेटिँदै
फोरजी विस्तारमा टेलिकमको ‘एग्रेसिभ मुभ’: एकैपटक ६५ लाख ग्राहक समेटिँदै
१५ अर्बको क्षति! भाटभटेनी समूह ‘जेन–जी आन्दोलन’को हिंसामा सबैभन्दा ठूलो नोक्सानीमा
१५ अर्बको क्षति! भाटभटेनी समूह ‘जेन–जी आन्दोलन’को हिंसामा सबैभन्दा ठूलो नोक्सानीमा
लागू औषध सहित छुट्टछुट्टै ठाउँंमा दुई जना पक्राउ
लागू औषध सहित छुट्टछुट्टै ठाउँंमा दुई जना पक्राउ
देशकै होची महिला मालती: सरकारले मासिक दुई हजार दिने
देशकै होची महिला मालती: सरकारले मासिक दुई हजार दिने
प्रधानमन्त्री ओलीले प्राप्त गरेको सुशासन अवार्डमा सवा करोड थप गरी कोष गठन गरिने
प्रधानमन्त्री ओलीले प्राप्त गरेको सुशासन अवार्डमा सवा करोड थप गरी कोष गठन गरिने
गोरखाका भूकम्पपीडितलाई चुनावी रौनकले छोएन
गोरखाका भूकम्पपीडितलाई चुनावी रौनकले छोएन

तपाईंले छुटाउनुभयो कि?