सहकारी ठगी प्रकरणः पूर्वडीआईजी छविलाल जोशी पक्राउ

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन ६, २०८१
|
|
५५ पटक हेरिएको
Shares
सहकारी ठगी प्रकरणः पूर्वडीआईजी छविलाल जोशी पक्राउ

सारांश

  • काठमाडौं।
  • सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन्।
  • गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

काठमाडौं। सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन्। गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो।

यस्तै सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लिएर अपचलन गरेको भन्दै संसदीय समितिले कारबाही सिफारिस गरेको रास्वपा सभापति रवि लामिछाने प्रहरीको निगरानीमा रहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदले सुनाए : दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको दुःखद् कथा
सांसदले सुनाए : दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको दुःखद् कथा
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
मिटरब्याज पीडितका समस्या समाधानका लागि सार्वजनिक महत्वको प्रस्ताव पेश
मिटरब्याज पीडितका समस्या समाधानका लागि सार्वजनिक महत्वको प्रस्ताव पेश
आलमलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति
आलमलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति
सरकारी पुस्तक बिक्री नगर्ने वितरकको नवीकरण रद्द
सरकारी पुस्तक बिक्री नगर्ने वितरकको नवीकरण रद्द
मधेसमा मतगणना चलिरहँदा काठमाडौंमा एमालेले बोलायो स्थायी कमिटी बैठक
मधेसमा मतगणना चलिरहँदा काठमाडौंमा एमालेले बोलायो स्थायी कमिटी बैठक
पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
मोदीको प्रस्तावमा अस्पतालबाटै ओलीको जवाफ
मोदीको प्रस्तावमा अस्पतालबाटै ओलीको जवाफ
महिलाविरुद्धको विभेद र हिंसा निराकरण गरी अधिकार सुनिश्चित गर्न राष्ट्रपतिको जोड
महिलाविरुद्धको विभेद र हिंसा निराकरण गरी अधिकार सुनिश्चित गर्न राष्ट्रपतिको जोड
प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन
प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन

तपाईंले छुटाउनुभयो कि?