स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १४, २०७५
|
|
५७ पटक हेरिएको
Shares
स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

सारांश

  • काठमाडौं, १४ असार।
  • त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाख महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ ।
  • उक्त परीक्षाको परीक्षाफल www.

काठमाडौं, १४ असार। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाख महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com.,www.tu.ntc.net.np मा हेर्न सकिने छ भने १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोल पम्पमा घण्टौं लाइन, आजदेखि इन्धन ढुवानी गर्ने
पेट्रोल पम्पमा घण्टौं लाइन, आजदेखि इन्धन ढुवानी गर्ने
सुरक्षागार्डको हत्याको शंकामा १२ जनासहित एक ठेलाचालक पक्राउ,अनुसन्धानमा तीव्रता: डीआईजी रिजाल
सुरक्षागार्डको हत्याको शंकामा १२ जनासहित एक ठेलाचालक पक्राउ,अनुसन्धानमा तीव्रता: डीआईजी रिजाल
३० लाख चन्दा नदिएको भन्दै रुपन्देहीमा गोली प्रहार
३० लाख चन्दा नदिएको भन्दै रुपन्देहीमा गोली प्रहार
इलाम नगरपालिकामा २५ वर्षपछि कांग्रेसको कमब्याक
इलाम नगरपालिकामा २५ वर्षपछि कांग्रेसको कमब्याक
१५ अर्बको क्षति! भाटभटेनी समूह ‘जेन–जी आन्दोलन’को हिंसामा सबैभन्दा ठूलो नोक्सानीमा
१५ अर्बको क्षति! भाटभटेनी समूह ‘जेन–जी आन्दोलन’को हिंसामा सबैभन्दा ठूलो नोक्सानीमा
कांग्रेसद्धारा राष्ट्रियसभा बैठक अवरुद्ध
कांग्रेसद्धारा राष्ट्रियसभा बैठक अवरुद्ध
प्रधानमन्त्री भन्छन्ः अब दल होइन, विकासका लागि कार्यदल
प्रधानमन्त्री भन्छन्ः अब दल होइन, विकासका लागि कार्यदल
सिर्जनाटोल विकास समितिमा बन्यो नयाँ कार्यसमिति
सिर्जनाटोल विकास समितिमा बन्यो नयाँ कार्यसमिति
संचार क्षेत्रमा आएका समाचार र टिप्पणीप्रति मुख्यमन्त्रिकोआक्रोस
संचार क्षेत्रमा आएका समाचार र टिप्पणीप्रति मुख्यमन्त्रिकोआक्रोस
सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ : महासचिव गुटेरेस (पूर्णपाठ)
सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ : महासचिव गुटेरेस (पूर्णपाठ)

तपाईंले छुटाउनुभयो कि?