स्पेनिस सुपर कपको उपाधि रियल म्याड्रिडलाई

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र १, २०७४
|
|
६३ पटक हेरिएको
Shares
स्पेनिस सुपर कपको उपाधि रियल म्याड्रिडलाई

सारांश

  • एजेन्सी ।
  •  रियल म्याड्रिडले स्पेनिस सुपर कप उपाधि जितेको छ ।
  • बार्सिलोनालाई हराउदै रियल म्याड्रिडले उपाधि जितेको हो ।

एजेन्सी ।  रियल म्याड्रिडले स्पेनिस सुपर कप उपाधि जितेको छ । बार्सिलोनालाई हराउदै रियल म्याड्रिडले उपाधि जितेको हो ।

गए राती भएको खेलमा रियलले बार्सिलोनालाई २–० ले हराएको थियो । पहिलो खेलमा रियलले ३–१ को जित हासिल गरेको थियो । केही दिनअघि म्यानचेस्टर युनाइटेडलाई हराउँदै रियलले युइएफए सुपर कपको उपाधि समेत जितेको थियो ।

टोलीका सुपर स्टार क्रिस्टियानो रोनाल्डो विना मैदानमा उत्रिएको रियलले घरेलु मैदानमा बार्सिलोनालाई हराएको हो । पहिलो खेलमा दोहोरो पहेलो कार्ड पाएका रोनाल्डोमाथि पाँच खेलको प्रतिबन्धका कारण उनले गए रातीको खेल गुमाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैकल्पिक आन्तरिक विमानस्थल भरतपुरलाई बनाइन्छ: पर्यटनमन्त्री
वैकल्पिक आन्तरिक विमानस्थल भरतपुरलाई बनाइन्छ: पर्यटनमन्त्री
केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश : प्रचण्ड
केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश : प्रचण्ड
दुबइबाट फर्केका एकमा ‘एन्टीबडी पोजेटिभ’
दुबइबाट फर्केका एकमा ‘एन्टीबडी पोजेटिभ’
जंगली जनावरका कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था
जंगली जनावरका कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था
पूर्व सांसद संजय साह सहित ७ जनालाई जन्मकैद
मलाई लाग्यो, ऊ मलाई आँखाले बलात्कार गरिरहेको छ ।
मलाई लाग्यो, ऊ मलाई आँखाले बलात्कार गरिरहेको छ ।
कमिशनखोरलाई ठाउँको ठाउँ कारबाही गरिने : सांसद बस्नेत
कमिशनखोरलाई ठाउँको ठाउँ कारबाही गरिने : सांसद बस्नेत
हेल्लो सरकार! किन निःशुल्क सिटामोल सात रुपियाँमा किन्नुपर्ने ?
हेल्लो सरकार! किन निःशुल्क सिटामोल सात रुपियाँमा किन्नुपर्ने ?
प्रस्तावित प्रधानन्यायाधिस राणाको सुनुवाई अझै भएन
प्रस्तावित प्रधानन्यायाधिस राणाको सुनुवाई अझै भएन
सगरमाथा आरोहण गर्ने पत्रकार महिलालाई महासंघको लोगो अंकित झण्डा
सगरमाथा आरोहण गर्ने पत्रकार महिलालाई महासंघको लोगो अंकित झण्डा

तपाईंले छुटाउनुभयो कि?