के कारणले प्रधानमन्त्री ओली अस्पताल भर्ना भए ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक १३, २०७६
|
|
४८ पटक हेरिएको
Shares
के कारणले प्रधानमन्त्री ओली अस्पताल भर्ना भए ?

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेका छन्।
  • प्रधानमन्त्री ओलीलाई बुधबार स्वास्थ्यमा समस्या देखिएपछि ग्राण्डी अस्पतालमा लगिएको हो।

काठमाडौं। प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेका छन्। प्रधानमन्त्री ओलीलाई बुधबार स्वास्थ्यमा समस्या देखिएपछि ग्राण्डी अस्पतालमा लगिएको हो। प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य परीक्षण गरिएको र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेको र स्वास्थ्यमा खासै समस्या नरहेको अस्पतालले जनाएको छ।

अजरबैजानको बाकुबाट फर्किएपछि प्रधानमन्त्री ओलीलाई धपेडीका कारण स्वास्थ्यमा समस्या देखिएको बताइएको छ। प्रधानमन्त्री ओली बुधबार विहान नौ बजे स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल पुगेका थिए। प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटकीय क्षेत्रमा अझै पुगेन पूर्वाधार
पर्यटकीय क्षेत्रमा अझै पुगेन पूर्वाधार
कहाँ छ महानगरको मास्क र स्यानिटाइजर ?
कहाँ छ महानगरको मास्क र स्यानिटाइजर ?
जनकपुरमा नरेन्द्र माेदीकाे स्वागतमा संघीय सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोख्रेलको मन्तब्य
जनकपुरमा नरेन्द्र माेदीकाे स्वागतमा संघीय सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोख्रेलको मन्तब्य
परिकल्पनाको शक्ति अजिवको हुन्छ ।यसरी अाउनेछ दोलालघाटमा पानिजहाज : बिजय अधिकारि ।
परिकल्पनाको शक्ति अजिवको हुन्छ ।यसरी अाउनेछ दोलालघाटमा पानिजहाज : बिजय अधिकारि ।
परराष्ट्रमन्त्री ज्ञवाली ले वाजपेयीलाई श्रद्धाञ्जली दिए(फोटोहरु)
परराष्ट्रमन्त्री ज्ञवाली ले वाजपेयीलाई श्रद्धाञ्जली दिए(फोटोहरु)
चाबहिल–साँखु सडकखण्ड : धुलोले आक्रान्त ट्राफिक प्रहरी
चाबहिल–साँखु सडकखण्ड : धुलोले आक्रान्त ट्राफिक प्रहरी
तीन वर्षभित्र सबै नेपालीको घरमा उज्यालो पुर्याइनेः मन्त्री पुन
तीन वर्षभित्र सबै नेपालीको घरमा उज्यालो पुर्याइनेः मन्त्री पुन
मौन अवधिमा पैसा बाँडेको आरोप : कांग्रेस र वामका कार्यकर्ताको लुकामारी !
मौन अवधिमा पैसा बाँडेको आरोप : कांग्रेस र वामका कार्यकर्ताको लुकामारी !
निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने
निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने
प्रधानमन्त्री पदमा अड्कियो नयाँ सरकार गठनको ‘गाँठो’
प्रधानमन्त्री पदमा अड्कियो नयाँ सरकार गठनको ‘गाँठो’

तपाईंले छुटाउनुभयो कि?