Thursday, May 2
Shadow

विद्रोही नेकपाका विद्यार्थी नेता उषाकिरण पक्राउ


  • -इ
  • इ+

काठमाडौं : पौष ६, काठमाडौंको माइतीघर मण्डलाबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका विद्यार्थी नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सो पार्टी निकटका विद्यार्थी नेता उषाकिरण हुन् । माइतीघरमा सरकार विरोधी प्रर्दशनका क्रममा उनलाई पक्राउ गरिएको हो ।                                                                                            उनी अखिल क्रान्तिकारी क्याम्पस जिल्लाका पूर्वअध्यक्ष तथा त्रिचन्द्र कलेजका एकाइ अध्यक्षसमेत हुन् । प्रहरीले उनलाइ बलपूर्वक पक्राउ गरिएको दृश्यमा देखिएको छ, यसरी उनलाइ अमानवीय तरिकाले पक्राउ गरिएको भन्दै चौतर्फी विरोध भएको छ । साथै उनलाई तत्काल रिहा गर्न चौतर्फी माग भैरहेकोे छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्