रेशम चौधरीलाई थुनामै राख्न आदेश

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २३, २०७५
|
|
५० पटक हेरिएको
Shares
रेशम चौधरीलाई थुनामै राख्न आदेश

सारांश

  • सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपी रेशमलाल चौधरीलाई थुनामै राखि अनुशन्धान आदेश दिएको छ ।
  • आफुलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत कैलालीको आदेश र त्यसलाई सदर गर्न उच्च अदालत दिपायलले दिएको आदेश खारेजको माग गर्दै चौधरी सर्वोच्च गएका थिए ।
  • तर सर्वोच्च अदालतले चौधरीलाई रिहा गर्न अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपी रेशमलाल चौधरीलाई थुनामै राखि अनुशन्धान आदेश दिएको छ । आफुलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत कैलालीको आदेश र त्यसलाई सदर गर्न उच्च अदालत दिपायलले दिएको आदेश खारेजको माग गर्दै चौधरी सर्वोच्च गएका थिए । तर सर्वोच्च अदालतले चौधरीलाई रिहा गर्न अस्वीकार गरेको छ ।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले जिल्ला र उच्च अदालतको आदेशलाई नै सदर गरेको हो ।

कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते थारु समुदायको आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको घटनाका अभियुक्त चौधरी जिल्ला अदालतको आदेशले थुनामा छन् ।

सर्वोच्चले चौधरी उपर प्रहरी नायब निरीक्षक मानबहादुर बोहरालगायत ८ जनाले ज्यानसम्बन्धी मुद्दामा किटान गरी पोल गरेको, घटनास्थलमा उपस्थित प्रहरीले कागज गर्दा चौधरी समेत उपर किटानी पोल गरेको, सहअभियुक्तहरुले चौधरीको निर्देशनमा घटनामा संलग्न भएको भनी बयान दिएको, चौधरीको कल डिटेल हेर्दा घटनास्थल भन्दा टाढा रहेको नदेखिएको, प्रतिवादी प्रदीप चौधरीले अदालतसमक्ष गरेको बयानमा  चौधरीउपर किटानी पोल गरेकाले उनले कसुर गरेकाो भनी विश्वास गर्न सकिने पर्याप्त आधार देखिएको सर्वोच्चले ठहर गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापाबाट ओली फर्किए,सुपतिर देउवा, प्रचण्डले  एकै दिन सात सभालाई सम्बोधन..
झापाबाट ओली फर्किए,सुपतिर देउवा, प्रचण्डले एकै दिन सात सभालाई सम्बोधन..
रामचन्द्र पाैडेललाई शशांकको जवाफ ‘तपाईं धेरै उत्तेजित नहुनुहोस्’
सप्तरीमा माओवादी केन्द्रको कमजोर नतिजा
सप्तरीमा माओवादी केन्द्रको कमजोर नतिजा
चाडपर्वमा हराउँदै लोकपरम्परा : न ‘झिझिया नृत्य’ न ‘दशैंके ढोल’
चाडपर्वमा हराउँदै लोकपरम्परा : न ‘झिझिया नृत्य’ न ‘दशैंके ढोल’
ठगी गरेको आरोपमा कांग्रेस नेता शाह पक्राउ
ठगी गरेको आरोपमा कांग्रेस नेता शाह पक्राउ
कांग्रेसले सत्ता लम्ब्याउन खोजे ‘प्रतिवाद’
कांग्रेसले सत्ता लम्ब्याउन खोजे ‘प्रतिवाद’
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
बैतडीमा आत्महत्या गर्ने बढ्दो
बैतडीमा आत्महत्या गर्ने बढ्दो
काठमाडौँ ७ मा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिष्पर्धा
काठमाडौँ ७ मा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिष्पर्धा
सुनचाँदी व्यवसायीद्वारा ३ दिन व्यवसाय बन्द गर्ने निर्णय
सुनचाँदी व्यवसायीद्वारा ३ दिन व्यवसाय बन्द गर्ने निर्णय

तपाईंले छुटाउनुभयो कि?