मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएपछि धनगढी उपमहानगरपालिकाको मतगणना स्थगित;

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ १८, २०७४
|
|
५५ पटक हेरिएको
Shares
मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएपछि धनगढी उपमहानगरपालिकाको मतगणना  स्थगित;

सारांश

  • १८ असार, धनगढी ।
  • कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना पुनः स्थगित भएको छ १७ नम्बर वडाको मतगणना सुरु गर्ने क्रममा एउटा बुथमा मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएको र अर्को बुथको मुचुल्कै हराएको पाइएपछि दलका प्रतिनिधिहरुले असन्तुष्टि जनाएका थिए ।
  • कैलालीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले हराएको मुचुल्का ल्याउन नसक्ने बताएपछि दलका प्रतिनिधिले बिरोध स्वरुप मतगणना बहिस्कार गर्दै बाहिरिएका थिए ।

१८ असार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना पुनः स्थगित भएको छ

१७ नम्बर वडाको मतगणना सुरु गर्ने क्रममा एउटा बुथमा मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएको र अर्को बुथको मुचुल्कै हराएको पाइएपछि दलका प्रतिनिधिहरुले असन्तुष्टि जनाएका थिए ।

कैलालीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले हराएको मुचुल्का ल्याउन नसक्ने बताएपछि दलका प्रतिनिधिले बिरोध स्वरुप मतगणना बहिस्कार गर्दै बाहिरिएका थिए ।

यसअघि पनि गणनामा जोडिएको मत परिणाम र कम्प्युटरमा जोडिएको मत परिणाम फरक परेपछि दलहरुले बहिस्कार गर्दा मतगणना रोकिएको थियो ।

सहमतिका लागि दल र निर्वाचन आयोगबीच छलफलका प्रयासहरु सुरु भएको छ ।

धनगढी उपमहानगरको वडा नम्बर १, २, १९ र १८ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको छ ।

अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार अग्रस्थानमा रहँदा स्वतन्त्र उम्मेदवार दोस्रो, एमाले र माओवादीका उम्मेदवार क्रमसः तेस्रो र चौथो स्थानमा छन् । धनगढीमा १३ हजार भन्दा बढी मत गनिएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाण्डौमा बर्ड फ्लू, नियन्त्रणको प्रयास
काठमाण्डौमा बर्ड फ्लू, नियन्त्रणको प्रयास
आजको मौसम : काठमाडौंमा घाम लाग्ने, पूर्वमा आंशिक बदली
आजको मौसम : काठमाडौंमा घाम लाग्ने, पूर्वमा आंशिक बदली
सांसद महेश बस्नेतको नेतृत्वमा निजिकरण गरिएका सार्वजनिक जग्गाको खोजिकार्य सुरु
सांसद महेश बस्नेतको नेतृत्वमा निजिकरण गरिएका सार्वजनिक जग्गाको खोजिकार्य सुरु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५३ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५३ जनाको मृत्यु
आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
सभामुख घिमिरेलाई ”पत्रकार बिक्री’को आरोप पुष्टि गर्न महासंघको चुनौती
सभामुख घिमिरेलाई ”पत्रकार बिक्री’को आरोप पुष्टि गर्न महासंघको चुनौती
पूर्ण खोप सुनश्चिततालाई विशेष ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की
पूर्ण खोप सुनश्चिततालाई विशेष ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की
मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु
मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु
लोकमानको सिंह कार्की बिरुद्धको मुद्दा बारे आज थप सुनुवाई हुदै…
लोकमानको सिंह कार्की बिरुद्धको मुद्दा बारे आज थप सुनुवाई हुदै…
अवैधरूपमा काठ चोरी निकासी गर्नेविरुद्ध मुद्दा दर्ता
अवैधरूपमा काठ चोरी निकासी गर्नेविरुद्ध मुद्दा दर्ता

तपाईंले छुटाउनुभयो कि?