प्रदेश नं ३ को प्रदेशसभाको अधिवेशन आजदेखि

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख ३०, २०७६
|
|
६१ पटक हेरिएको
Shares
प्रदेश नं ३ को प्रदेशसभाको अधिवेशन आजदेखि

सारांश

  • प्रदेश नं ३ को प्रदेशसभाको चौंथो अधिवेशन बैठक आज अपरान्ह १ बजेदेखि शुरु हुने भएको छ ।
  • प्रदेश नं ३ प्रदेश सरकारको आव।
  • ०७६÷७७ का लागि प्रस्तुत हुने पूर्व बजेटको विभिन्न शीर्षकका मस्यौदाबारे जेठ १ गते बस्ने बैठकमा छलफलका लागि प्रस्तुत गरिने आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आज रासससँगको कुराकानीमा बताउनुभएको हो ।

प्रदेश नं ३ को प्रदेशसभाको चौंथो अधिवेशन बैठक आज अपरान्ह १ बजेदेखि शुरु हुने भएको छ । प्रदेश नं ३ प्रदेश सरकारको आव। ०७६÷७७ का लागि प्रस्तुत हुने पूर्व बजेटको विभिन्न शीर्षकका मस्यौदाबारे जेठ १ गते बस्ने बैठकमा छलफलका लागि प्रस्तुत गरिने आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आज रासससँगको कुराकानीमा बताउनुभएको हो । उहाँका अनुसार बैठकमा आगामी जेठ दोस्रो हप्तामा प्रदेश सरकारको नीति तथा कार्यक्रम र असारको पहिलो हप्ताभित्र अगामी आव।का लागि बजेट प्रस्तुत गरिने लक्ष्यका साथ तीव्र तयारी भइरहेकोे छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री ढुङ्गेलले प्रदेशसभाको चौंथो अधिवेशनमै प्रदेश नं ३ को स्थायी राजधानी तोक्ने विषयमा छलफल भई निकास निस्कने सम्भाबना पनि रहेको बताउनुभयो । बैठकमा विभिन्न विधेयक प्रस्तुत गरिने नेकपाका संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुुँयालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतकै राष्ट्रपति जान नपाउने गर्भगृहमा पुग्दैछन् पूर्व राजा ज्ञानेन्द्र
‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’
‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’
राप्रपा केन्द्रिय परिषद बैठक शुरु
टरिजा मेले पद छाड्ने बताएसँगै ब्रिटेनमा नयाँ प्रधानमन्त्रीका लागि दौड सुरु
टरिजा मेले पद छाड्ने बताएसँगै ब्रिटेनमा नयाँ प्रधानमन्त्रीका लागि दौड सुरु
आईपीएलको उपाधि भिडन्त आज, चेन्नई र मुम्बई ईण्डियन्स आमने–सामने
आईपीएलको उपाधि भिडन्त आज, चेन्नई र मुम्बई ईण्डियन्स आमने–सामने
डिभी चिट्ठा नतिजा सार्वजनिक, यसरी हेर्नुहोस
डिभी चिट्ठा नतिजा सार्वजनिक, यसरी हेर्नुहोस
विघटित एमाले र माओवादीका आज सूचना पार्टीहरु झिकिंदै
विघटित एमाले र माओवादीका आज सूचना पार्टीहरु झिकिंदै
अन्तरप्रदेश चल्ने सवारीसाधनले सङ्घबाटै अनुमति लिन अनिवार्य गरिँदै
अन्तरप्रदेश चल्ने सवारीसाधनले सङ्घबाटै अनुमति लिन अनिवार्य गरिँदै
कीर्गिस्तानले बङ्गलादेशलाई हरायो
कीर्गिस्तानले बङ्गलादेशलाई हरायो
बलात्कारका घट्नामा सरकार संवेदनशील भएन् : सांसद संग्रौला
बलात्कारका घट्नामा सरकार संवेदनशील भएन् : सांसद संग्रौला

तपाईंले छुटाउनुभयो कि?