अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो उद्घाटन

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ ४, २०७६
|
|
५२ पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो उद्घाटन

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ को उदघाटन गरेका छन् ।
  • खानी तथा भूगर्भ विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यो व्यवसाय मानवीय सुन्दरता, प्रेम, सुरक्षा भाव आदिसँग सम्बन्धित भएको बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ को उदघाटन गरेका छन् ।

खानी तथा भूगर्भ विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यो व्यवसाय मानवीय सुन्दरता, प्रेम, सुरक्षा भाव आदिसँग सम्बन्धित भएको बताए ।

प्रधानमन्त्री ओलीले व्यवसाय गुणस्तरीय बनाउन सबैले जोड दिनुपर्ने बताए । “यो सबैका लागि आवश्यक तर ओझेलमा परेको क्षेत्र हो” प्रधानमन्त्री ओलीले भने, “त्यसैले यसको प्रचार प्रसारसँगै गुणस्तरीयतामा पनि ध्यान दिनुपर्छ ।”

प्रधानमन्त्री ओलीले एक्स्पोमा राखिएका विभिन्न स्टलहरुको पनि अवलोकन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं  : प्रधानमन्त्री
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं : प्रधानमन्त्री
टि–१० लिगमा पारसको खेल आज सन्दिपको भोलि, दुवै नेपालीका कप्तान दाह्रीवाला
टि–१० लिगमा पारसको खेल आज सन्दिपको भोलि, दुवै नेपालीका कप्तान दाह्रीवाला
क्युबा र जमैकाबीचको समुद्री इलाकामा ७.७ म्याग्नीच्यूडको भूकम्प
क्युबा र जमैकाबीचको समुद्री इलाकामा ७.७ म्याग्नीच्यूडको भूकम्प
आगलागीमा जलेका घर नगरपालिकाले बनाइदिने
सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको पुष्टि
सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको पुष्टि
छुरा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ
छुरा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ
आध्यात्मिक ज्ञानलाई विज्ञानसँग जोड्नु पर्छ: उपराष्ट्रपति
आध्यात्मिक ज्ञानलाई विज्ञानसँग जोड्नु पर्छ: उपराष्ट्रपति
प्रदेश प्रमुखमा नेता महन्थ ठाकुरका सम्धिदेखि सिएनएनका हिरोसम्म
प्रदेश प्रमुखमा नेता महन्थ ठाकुरका सम्धिदेखि सिएनएनका हिरोसम्म
अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
जेम्स बोण्ड फिल्ममा प्रयोग भएको कारको लिलामी मुल्य सुन्दा जिब्रो टोक्नु हुन्छ
जेम्स बोण्ड फिल्ममा प्रयोग भएको कारको लिलामी मुल्य सुन्दा जिब्रो टोक्नु हुन्छ

तपाईंले छुटाउनुभयो कि?