यस्तो छ सामसुङको अहिलेसम्मकै महँगो फोन

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ २१, २०७४
|
|
६३ पटक हेरिएको
Shares
यस्तो छ सामसुङको अहिलेसम्मकै महँगो फोन

सारांश

  • पछिल्लोपटक अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा आएका समाचार तथा चर्चाहरुलाई आधार मान्ने हो भने सामसुङले आफ्नो ग्यालेक्सी नोट एट नामक फ्याब्लेट निकट भविष्यमै लञ्च गर्ने तयारी गरेको छ ।
  • अनि अर्को तथ्य के भने सामसुङको यो ग्याजेट अहिलेसम्मकै महंगो स्मार्टफोन हुनेछ ।
  •   भेन्चर बिट नामक वेबसाइटले ग्यालेक्सी नोट एटको सम्भावित मूल्य तथा यसका फिचरहरुका बारेमा जानकारीहरु सार्वजनिक गरेको छ ।

पछिल्लोपटक अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा आएका समाचार तथा चर्चाहरुलाई आधार मान्ने हो भने सामसुङले आफ्नो ग्यालेक्सी नोट एट नामक फ्याब्लेट निकट भविष्यमै लञ्च गर्ने तयारी गरेको छ । अनि अर्को तथ्य के भने सामसुङको यो ग्याजेट अहिलेसम्मकै महंगो स्मार्टफोन हुनेछ ।

 

भेन्चर बिट नामक वेबसाइटले ग्यालेक्सी नोट एटको सम्भावित मूल्य तथा यसका फिचरहरुका बारेमा जानकारीहरु सार्वजनिक गरेको छ । साथै अर्को साइट ओसेनले सामसुङका अधिकारीहरुलाई उधृृत गर्दै ग्यालेक्सी नोट एटको मूल्यका बारेमा खुलासा गरेको छ ।

 

समाचार अनुसार नोट एटका दुईवटा भेरिएन्ट्स हुनेछन्, ६४ जिबी र १२८ जिबी इन्टर्नल स्टोरेज । जसमा सस्तो चाहीँ फोनको मूल्य नै ११ सय डलर हुनेछ । त्यो नै अहिलेसम्म बजारमा रहेको सबैभन्दा महंगो स्मार्टफोन हुनेछ।

 

ग्यालेक्सी नोट एटमा ६.३ इन्च एज टू एज एमोलेड इन्फिनिटी डिस्प्ले हुनेछ । साथै यसमा महत्वपूर्ण विशेषताको रुपमा डुअल रियर क्यामेरा सेटअप हुनेछ ।

 

आउँदो सेप्टेम्बरको अन्त्यतिर सार्वजनिक हुने भनिएको ग्यालेक्सी नोट एटमा ६ जिबीको र्याम हुने बताइएको छ । सामसुङ ग्यालेक्सी नोट एटको विस्तृत स्पेसिफिकेसन निम्नानुसार हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित
नेकपा विवाद मिलाउन शितलनिवास सक्रिय, पोखरेलको पनि दौडधुप
नेकपा विवाद मिलाउन शितलनिवास सक्रिय, पोखरेलको पनि दौडधुप
Brain Health Tips
Brain Health Tips
वाइडबडी प्रकरण : समितिको अन्तिम निर्णय कुर्दै नेकपा
वाइडबडी प्रकरण : समितिको अन्तिम निर्णय कुर्दै नेकपा
सबै दलले सरकारलाई विश्वासको मत दिनुहुन्छ : मुख्यमन्त्री थापा
सबै दलले सरकारलाई विश्वासको मत दिनुहुन्छ : मुख्यमन्त्री थापा
संयुक्तले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने
ब्यारेकभित्रै गोली हानी सेनाका जवानले गरे आत्महत्या
ब्यारेकभित्रै गोली हानी सेनाका जवानले गरे आत्महत्या
चर्को विरोध पछि माफी माग्दै युट्युवबाट गीत हटाए पशुपति शर्माले
चर्को विरोध पछि माफी माग्दै युट्युवबाट गीत हटाए पशुपति शर्माले
कास्कीको गगनगौँडामा सवारी दुर्घटना, कुश्मा नगरपालिकाकी उपप्रमुख घाइते
कास्कीको गगनगौँडामा सवारी दुर्घटना, कुश्मा नगरपालिकाकी उपप्रमुख घाइते
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल

तपाईंले छुटाउनुभयो कि?