यस कारण छोडेका थिए रोनाल्डोले आफ्नी प्रेमिका

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ८, २०७६
|
|
५५ पटक हेरिएको
Shares
यस कारण छोडेका थिए रोनाल्डोले आफ्नी प्रेमिका

सारांश

  • काठमाडौं, ८ असार ।
  • विश्व प्रख्यात रोनाल्डो बेला बेला समाचार माध्यमका हट केक बन्दै आएका छन ।
  • कहिले आफ्नो खेल जादु त कहिले आफ्ना शौख तथा गर्लफेन्डका कारण ।

काठमाडौं, ८ असार । विश्व प्रख्यात रोनाल्डो बेला बेला समाचार माध्यमका हट केक बन्दै आएका छन । कहिले आफ्नो खेल जादु त कहिले आफ्ना शौख तथा गर्लफेन्डका कारण । रुसकी चर्चित मोडल तथा हलिउड नायिका इरिना सेक र स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोबीचको प्रेम निकै गाढा थियो।उनीहरु पाँच वर्षसम्म सँगै देखिए। प्रत्येक कार्यक्रम र भ्रमणमा सँगै हुन्थे।सन् २०१० देखि सुरुवात भएको प्रेम सम्बन्ध २०१५ मा पुगेर टुंगियो। तर यसरी उनीहरुको प्रेम टुंगिन्छ भनेर कसैले सोचेका थिएनन्।के इरिनाले रोनाल्डोलाई धोका दिएकी हुन्रु होइन, उनले मारिया डोलोरेस, क्रिस्टियानो रोनाल्डोको आमाको अपमान गरिन्।डोलोरेसको ६० औं जन्मदिनमा इरिनालाई पनि बोलाइएको थियो। तर उनले रोनाल्डोको आमाको जन्मदिनमा जान अस्वीकार गरिन्। उनले रोनाल्डोलाई नजान भनिन्। यो रोनाल्डो र आफ्नो आमाको लागि ठूलो अपमान र बेइमानी थियो।

त्यसबेला इरिनाले आमा र आफूमध्ये एक रोज्न चुनौती दिएका थिए। रोनाल्डोले कुनै विचार गरेनन्। इरिनालाई त्याग गर्दै आमा रोजे। किनभने रोनाल्डोको आदर्श महिला भनेकै आमा हुन्।क्रिस्टियानो जुनियरलाई समेत आमाको खाँचो थियो। आमा डोलोरेसले इरिनालाई त्यस दायित्व निभाउन पटकपटक आग्रह समेत गरेकी थिइन्। तर इरिनाले आमाको अनुरोध वेवास्था गरेकी थिइन्।

रोनाल्डो सानैदेखि परिवारमा विश्वास गर्ने व्यक्ति, परिवार नै उनको पहिलो प्राथमिकता। रोनाल्डोले ब्रेकअप दिनु अगाडि भनेका थिए,‘हामीले सोच्यौं यो नै उत्तम निर्णय हुनेछ। म उनलाई आगामी दिनको शुभकामना दिन चाहान्छु।’रोनाल्डोले इरिनालाई त्यागेपछि उनी वियोग र पिडामा परेको इरिनाका साथीहरु बताउँछन्। यतिबेला रोनाल्डोको नयाँ प्रेमिका छिन्, जोर्जियाना रोड्रिग्वेज। उनीहरु सन् २०१६ देखि सँगै छन्। उनीहरुबाट एक छोरीको जन्म भएको छ। एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारी बैशाख ११ गते चीन जाने
राष्ट्रपति भण्डारी बैशाख ११ गते चीन जाने
महिला भलिबल टोली आज फर्किँदै, रात्रीभोजसहित भव्य स्वागत हुने
महिला भलिबल टोली आज फर्किँदै, रात्रीभोजसहित भव्य स्वागत हुने
एक वर्षमा १६ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी, १ सय ३१ वटा मुद्दा दायर
एक वर्षमा १६ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी, १ सय ३१ वटा मुद्दा दायर
मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ
मनाङवासी यार्सागुम्बा टिप्न हिमाली भेगतर्फ
आज फागुन ४ गतेको राशिफल यस्तो छ
आज फागुन ४ गतेको राशिफल यस्तो छ
उप–प्रमुख खारेज गर्न काठमाडौं महानगरपालिकाकी उप–प्रमुखकाे सुझाव
उप–प्रमुख खारेज गर्न काठमाडौं महानगरपालिकाकी उप–प्रमुखकाे सुझाव
सिएसडब्ल्युको ६३औँ बैठकमा भाग लिन आज राष्ट्रपति भण्डारी न्यूयोर्क जाँदै
सिएसडब्ल्युको ६३औँ बैठकमा भाग लिन आज राष्ट्रपति भण्डारी न्यूयोर्क जाँदै
विश्वकप फुटबल प्रतियोगिता : रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी
विश्वकप फुटबल प्रतियोगिता : रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी
खस आर्य विरोधी देखियो इयु, चौतर्फी आलोचना
कम्युनिस्टले लोकतन्त्रवादी भन्नु बाघले शाकाहारी भएँ भनेजस्तै हो:  सभापति देउवा
कम्युनिस्टले लोकतन्त्रवादी भन्नु बाघले शाकाहारी भएँ भनेजस्तै हो: सभापति देउवा

तपाईंले छुटाउनुभयो कि?