राजदूत आचार्यलाई भूटानको पनि जिम्मेवारी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २४, २०७६
|
|
६२ पटक हेरिएको
Shares
राजदूत आचार्यलाई भूटानको पनि जिम्मेवारी

सारांश

  • काठमाडौं ।
  • गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत निलाम्बर आचार्यलाई भूटानको लागि पनि राजदूत नियुक्ति गरिएको छ ।
  •  राष्ट्रपति कार्यालयबाट सोमबार जारी विज्ञप्ती अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई भूटानका लागि पनि गैरआवासीय राजदूतमा नियुक्ति गरेकी हुन् ।

काठमाडौं । गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत निलाम्बर आचार्यलाई भूटानको लागि पनि राजदूत नियुक्ति गरिएको छ । राष्ट्रपति कार्यालयबाट सोमबार जारी विज्ञप्ती अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई भूटानका लागि पनि गैरआवासीय राजदूतमा नियुक्ति गरेकी हुन् ।

नेपालको संविधान धारा २८२ को उपधार १ बमोजिम आचार्यको नियुक्ति गरिएको पनि राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ । राष्ट्रपति कार्यालयबाट सोमबार जारी विज्ञप्ती अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई भूटानका लागि पनि गैरआवासीय राजदूतमा नियुक्ति गरेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाँणलाई निलम्बन गर्ने विषयमा देउवा मौन
खाँणलाई निलम्बन गर्ने विषयमा देउवा मौन
पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ महिना कैद सजाय
पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ महिना कैद सजाय
नवनियुक्त प्रहरी महानिरीक्षकलाई दज्र्यानी चिह्न प्रदान  व्यक्ति केन्द्रित दौडमा नलाग्न
नवनियुक्त प्रहरी महानिरीक्षकलाई दज्र्यानी चिह्न प्रदान  व्यक्ति केन्द्रित दौडमा नलाग्न
नेपाल वायुसेवा निगमको महा-बेथिति, एयरपोर्टभरि जहाज तर आकाश खाली
नेपाल वायुसेवा निगमको महा-बेथिति, एयरपोर्टभरि जहाज तर आकाश खाली
हेलिकप्टर दुर्घटनामा हराएको सेनाकाे पेस्तोल भेटीयो
हेलिकप्टर दुर्घटनामा हराएको सेनाकाे पेस्तोल भेटीयो
पर्यटन मन्त्रालयः राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक
पर्यटन मन्त्रालयः राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक
ट्रायलमा फेल भएका २०४ जनालाई लाइसेन्स !
ट्रायलमा फेल भएका २०४ जनालाई लाइसेन्स !
Pin-Up Casino AZ-a necə daxil olmaq olar 大田区蒲田 牧田総合病院 社会医療法人財団 仁医
बुटवल–वसन्तपुर केवलकार सञ्चालन अर्को सातादेखि
बुटवल–वसन्तपुर केवलकार सञ्चालन अर्को सातादेखि
जेठ ६ गतेको राशीफल यस्तो छ, थाहा पाउनुस आजको आफ्नो शुभ अंक

तपाईंले छुटाउनुभयो कि?