लायन्स क्लबद्वारा १२० जनालाई व्यावसायिक तालीम

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र ५, २०७६
|
|
५३ पटक हेरिएको
Shares
लायन्स क्लबद्वारा १२० जनालाई व्यावसायिक तालीम

सारांश

  • लायन्स क्लब अफ काठमाडौँ टेम्पल पिस काभ्रे पनौतीको आयोजनामा १२० जनालाई व्यावसायिक तालीम प्रदान गरिने भएको छ ।
  • क्लबको आयोजनामा पनौती नगरपालिका र लायन्स क्लबका डिस्ट्रिक गभर्नर इन्दु लम्सालको सहयोगमा पनौती नगरपालिकाभरिका १२० जनालाई तालीम प्रदान गरिने भएको हो ।
  • विद्युत, प्लम्बिङ र कार्पेन्टरसम्बन्धी तीन महीने तालीम हुने क्लबका पूर्वअध्यक्ष भोला थापाले बताउनुभयो ।

लायन्स क्लब अफ काठमाडौँ टेम्पल पिस काभ्रे पनौतीको आयोजनामा १२० जनालाई व्यावसायिक तालीम प्रदान गरिने भएको छ । क्लबको आयोजनामा पनौती नगरपालिका र लायन्स क्लबका डिस्ट्रिक गभर्नर इन्दु लम्सालको सहयोगमा पनौती नगरपालिकाभरिका १२० जनालाई तालीम प्रदान गरिने भएको हो ।

विद्युत, प्लम्बिङ र कार्पेन्टरसम्बन्धी तीन महीने तालीम हुने क्लबका पूर्वअध्यक्ष भोला थापाले बताउनुभयो । “तालीमका लागि डिस्ट्रिक गभर्नरबाट ८० र नगरपालिकाबाट २० जनालाई सहभागिता गराइनेछ”, थापाले भन्नुभयो, “त्यसका लागि पनौती नगरपालिकाबाट चार लाख र पनौती उद्योग वाणिज्य सङ्घबाट चार लाख गरी आठ लाखको चेकसमेत हस्तान्तरण भैसकेको छ ।”

तालीमका लागि अलकापुरी व्यावसायिक तालीम केन्द्रसँग समन्वय भइसकेको क्लबले जनाएको छ । नगरभित्रका युवायुवतीहरुलाई व्यावसायिक सीपयुक्त बनाई आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीसँग भुटानी शरणार्थीको अधिकार रक्षाका लागि आग्रह
प्रधानमन्त्रीसँग भुटानी शरणार्थीको अधिकार रक्षाका लागि आग्रह
घट्यो सुनको मूल्य
घट्यो सुनको मूल्य
टानमा भावी नेतृत्वको चर्चा : अध्यक्षमा गोविन्द पन्तको दाबी
टानमा भावी नेतृत्वको चर्चा : अध्यक्षमा गोविन्द पन्तको दाबी
भदौ २६ गते विहिबारको राशिफल यस्तो छ
प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा नियकालाई गृहमन्त्रीको निर्देशन
प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा नियकालाई गृहमन्त्रीको निर्देशन
प्रशसंकले ’एभेन्जर्स’का सुपरहिरोसँग तुलना गरेपछि रसेलको यस्तो प्रतिक्रिया
प्रशसंकले ’एभेन्जर्स’का सुपरहिरोसँग तुलना गरेपछि रसेलको यस्तो प्रतिक्रिया
‘लगेज पास गराएको एक लाख दिन्छु भनेपछि सुन ल्याउने काम सुरु भएको हो’
‘लगेज पास गराएको एक लाख दिन्छु भनेपछि सुन ल्याउने काम सुरु भएको हो’
आर्थिक समृद्धिका लागी सहकारिले पु¥याएको योगदान अमुल्य छ: रामबाबु पौडेल
यू–१९ विश्वकपको खेल तालिका सार्वजनिक
यू–१९ विश्वकपको खेल तालिका सार्वजनिक
उपचार गराउन विदेश जान लागेका नेतालाई नाइजेरियन जनताले कुटे
उपचार गराउन विदेश जान लागेका नेतालाई नाइजेरियन जनताले कुटे

तपाईंले छुटाउनुभयो कि?