प्रम ओली डिस्चार्ज

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक १४, २०७६
|
|
४४ पटक हेरिएको
Shares
प्रम ओली डिस्चार्ज

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
  • ओली धापासीस्थित् ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचाररत थिए ।
  • ग्राण्डी अस्पतालका मेडिकल डाईरेक्टर डा.

प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । ओली धापासीस्थित् ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचाररत थिए । ग्राण्डी अस्पतालका मेडिकल डाईरेक्टर डा. चक्रराज पाण्डेकाअनुसार बुधबार र बिहीबार गरी प्रधानमन्त्री ओलीको हेमोडायलासिस भएको थियो। पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य भएको जनाएका थिए । तर, क्रेटिनाईनको अवस्थाबारे भने उनले केही बताएका छैनन् । तस्विरः चेतन अधिकारीको फेसबुक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?