माउरिन्हो बने टोटेनहमको मुख्य प्रशिक्षक

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर ५, २०७६
|
|
५१ पटक हेरिएको
Shares
माउरिन्हो बने टोटेनहमको मुख्य प्रशिक्षक

सारांश

  • एजेन्सी ।
  • इन्ग्लिश क्लब टोटेनहमले जोसे माउरिन्होलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
  • टोटेनहमले बुधबार माउरिन्होलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

एजेन्सी । इन्ग्लिश क्लब टोटेनहमले जोसे माउरिन्होलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । टोटेनहमले बुधबार माउरिन्होलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै टोटेनहमले ५६ वर्षिय माउरिन्होलाई नियुक्त गरेको हो। नयाँ सिजनमा निकै निराशाजनक नतिजाको कारण टोटेनहमले ५ वर्षभन्दा बढि बिताएका पोचिटिनोलाई मंगलबार बर्खास्त गरेको थियो।

पोचिटिनोलाई क्लबले सन् २०१४ मा अनुबन्धन गरेको थियो । उनकै नेतृत्वमा टोटेनहमले अघिल्लो सिजनको च्याम्पियन्स लिगको फाईनल खेलेको थियो । माउरिन्हो चेल्सी र म्यानचेष्टर यूनाईटेडका पूर्व प्रशिक हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुर्खेत प्रहरीद्वारा चिनी बरामद
सुर्खेत प्रहरीद्वारा चिनी बरामद
साथीहरु मन्त्री भैसके, अनुपा १५ वर्षदेखि बमका छर्रा बोकेर हिड्दैछिन्
साथीहरु मन्त्री भैसके, अनुपा १५ वर्षदेखि बमका छर्रा बोकेर हिड्दैछिन्
डा. गोविन्द केसीलाई पक्रन आदेश दिने प्रधानन्यायाधिसको नागरिकता सच्याएको सम्बन्धी छानविन कसले गर्ने ?
डा. गोविन्द केसीलाई पक्रन आदेश दिने प्रधानन्यायाधिसको नागरिकता सच्याएको सम्बन्धी छानविन कसले गर्ने ?
बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो, २० घाइते, २४ जना बेपत्ता
बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो, २० घाइते, २४ जना बेपत्ता
आजको राशीफल
आजको राशीफल
एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?
एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?
याे प्रतिबद्धता गरे राजपा नेपाल र संघीय समाजवादी फोरम सरकारमा जाने !
याे प्रतिबद्धता गरे राजपा नेपाल र संघीय समाजवादी फोरम सरकारमा जाने !
जलवायु परिवर्तनसँगै मुलुकको तामक्रम बढ्दो
जलवायु परिवर्तनसँगै मुलुकको तामक्रम बढ्दो
प्रधानमन्त्रीलाई पत्र लेख्दै मुस्कानले एसिड आक्रमणकारीलाई फाँसी दिन माग गरिन्
प्रधानमन्त्रीलाई पत्र लेख्दै मुस्कानले एसिड आक्रमणकारीलाई फाँसी दिन माग गरिन्
ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई पत्र : प्रचण्डका घरबेटी पनि पक्राउ सूचीमा !
ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई पत्र : प्रचण्डका घरबेटी पनि पक्राउ सूचीमा !

तपाईंले छुटाउनुभयो कि?