लोकतान्त्रिक फोरमका ११ नेता कांग्रेस केन्द्रीय सदस्य मनोनीत

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन २४, २०७६
|
|
५६ पटक हेरिएको
Shares
लोकतान्त्रिक फोरमका ११ नेता कांग्रेस केन्द्रीय सदस्य मनोनीत

सारांश

  • काठमाडौं ।
  •  नेपाली कांग्रेसमा ११ जना केन्द्रीय सदस्य थपिएका छन् ।
  • सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमति अनुसार ११ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

काठमाडौं ।  नेपाली कांग्रेसमा ११ जना केन्द्रीय सदस्य थपिएका छन् । सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमति अनुसार ११ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

नेपाली कांग्रेस पार्टीमा तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका सांगठनीक संरचना समायोजन गर्नका लागि गरिएको सहमति अनुसार सभापति देउवाले मनोनयन गरेको विज्ञप्तिमा जनाइएको छ ।

१ रामजनम चौधरी (कैलाली)

२ मो. नसिर सिद्धिकी (सिराहा)

३ भारतेन्दुकुमार मल्लीक (झापा)

४ हेमराज तातेड (सप्तरी)

५ डा गोपाल दहित (बर्दिया)

६ मंगलप्रसाद थारु (बर्दिया)

७ योगेन्द्र चौधरी (दाङ्ग)

८ हरिप्रसाद न्यौपाने (मोरङ्ग)

९ सुमित्रा थरुनी (सुनसरी)

१० कल्पना चौधरी (सुनसरी)

११ पवनकुमार सारडा (मोरङ्ग)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५ प्रतिशत ब्याजदरमा पाइने ७ करोड रुपैयाँ कृषि ऋण कसरी लिने ?
Is definitely Scanguard Pertaining to Android a bad deal?
जाजरकोटमा वागी उम्मेद्वारले लिए नाम फिर्ता, पूर्वगृहमन्त्री बस्नेतलाई राहत
जाजरकोटमा वागी उम्मेद्वारले लिए नाम फिर्ता, पूर्वगृहमन्त्री बस्नेतलाई राहत
पर्यटन मन्त्रीमा मिङ्मा डेविट शेर्पाको नाम तय!
पर्यटन मन्त्रीमा मिङ्मा डेविट शेर्पाको नाम तय!
अमेरिकाद्धारा डीभी र गैरआप्रवासी भीसाका अपोइन्टमेन्ट रद्द
अमेरिकाद्धारा डीभी र गैरआप्रवासी भीसाका अपोइन्टमेन्ट रद्द
६० जनासम्म मन्त्री बनाउन मिल्छ  : प्रधानमन्त्री देउवा
६० जनासम्म मन्त्री बनाउन मिल्छ : प्रधानमन्त्री देउवा
तीन दिन देशैभर वर्षाः नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
तीन दिन देशैभर वर्षाः नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
भारतमा एकैदिन ३४ हजार ९५६ संक्रमित, कुल संक्रमित संख्या १० लाख नाघ्यो
भारतमा एकैदिन ३४ हजार ९५६ संक्रमित, कुल संक्रमित संख्या १० लाख नाघ्यो
यौनधन्दा चलाउने यी दुई महिला यसरी परे प्रहरीको फन्दामा
यौनधन्दा चलाउने यी दुई महिला यसरी परे प्रहरीको फन्दामा
अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला सहभागी
अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला सहभागी

तपाईंले छुटाउनुभयो कि?