टाटा मोटर्सद्वारा एकैदिन १११ वटा प्यासेन्जर भेहिकल हस्तान्तरण

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक ४, २०७७
|
|
५८ पटक हेरिएको
Shares
टाटा मोटर्सद्वारा एकैदिन १११ वटा प्यासेन्जर भेहिकल हस्तान्तरण

सारांश

  • काठमाडौं, ४ कार्तिक ।
  • नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ प्रा.
  • ली.

काठमाडौं, ४ कार्तिक । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ प्रा.ली. ले देशैभरिका ग्राहकहरुलाई एकैदिन १११ वटा प्यासेन्जर भेहिकल हस्तान्तरण गरेको छ । बिश्वब्यापी महामारीको प्रतिकुल परिस्थितिमा पनि एकैदिन १११ वटा गाडीहरु हस्तान्तरण गरिनुलाई सिप्रदीले महत्वपुर्ण उपलब्धिको रुपमा लिएको छ । उत्कृष्ट बिक्रि तथा बिक्री पश्चातका सेवाहरुको सञ्जाल भएको सिप्रदीले तीन दशकभन्दा धेरै समयदेखि टाटा मोटर्सका अत्याधुनिक तथा सुबिधा सम्पन्न गाडीको बिक्रिबितरण र बिक्री पश्चातका सेवाहरु उपलब्ध गराउदै आएको छ ।

यात्रुका लागि सुरक्षामा बिशेष ध्यान पु¥याइएको टाटाका गाडीहरुले ग्लोवल एनक्याप सुरक्षामा उत्कृष्ट रेटिङ्ग प्राप्त गरिरहेका छन् । टाटाका गाडीहरु सुरक्षित र बिश्वसनिय भएकाले ग्राहकहरुको रोजाईमा पर्न सफल भएको छ । टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका रहेका छन ।

हालैमात्र सार्वजनिक गरिएको बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक गाडी टाटा अल्ट्रोजले पनि नेपाली अटो बजारमा अत्याधिक सकारात्मक प्रतिकृया पाइरहेको कम्पनीले बताएको छ । बजारको मागअनुसार प्रोडक्ट पोर्टफोलियो सार्वजनिक गर्दै गईरहेको सिप्रदीले ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर सेवा पु¥याउदै आईरहेको छ । साथै, टाटा मोटर्सका गाडी खरिद गर्न चाहने खरीदकर्ताहरुले आफुलाई पायक पर्ने टाटा मोटस्का सोरुमा गएर गाडीहरुको अवलोकन तथा टेष्ट ड्राइभ गरी खरीद गर्न सक्नेछन ।

(Zolpidem)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदाउँदो सूर्यलाई अर्घ  दिन आज पनि सरकारले सार्वजनिक विदा,
उदाउँदो सूर्यलाई अर्घ दिन आज पनि सरकारले सार्वजनिक विदा,
मध्यरातमा घट्यो कोहलपुरमा यस्तो घटना :  श्रीमतीको टाउको बोकेर प्रहरीको गेटमा
मध्यरातमा घट्यो कोहलपुरमा यस्तो घटना : श्रीमतीको टाउको बोकेर प्रहरीको गेटमा
एमाले माओवादी एकता- केन्द्रीय कमिटीमा ६०/४०, आठ तह बनाउने तयारी
एमाले माओवादी एकता- केन्द्रीय कमिटीमा ६०/४०, आठ तह बनाउने तयारी
अरुण–जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ
अरुण–जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ
नेकपाको एकता एक वर्षमा पनि टुंगिएन, कहिले जुर्ला साइत !
नेकपाको एकता एक वर्षमा पनि टुंगिएन, कहिले जुर्ला साइत !
यसपाली नेपाली सेनाले गर्यो अचच्मको काम: अब के होला ?
यसपाली नेपाली सेनाले गर्यो अचच्मको काम: अब के होला ?
ट्रम्पद्वारा ‘ऐतिहासिक’ सभामा नरेन्द्र मोदीको प्रशंसा, सभाबाहिर बिरोध पनि
ट्रम्पद्वारा ‘ऐतिहासिक’ सभामा नरेन्द्र मोदीको प्रशंसा, सभाबाहिर बिरोध पनि
दुई वर्षदेखि स्मार्ट लाइसेन्स नपाएको यातायातमन्त्री कै गुनासो !
दुई वर्षदेखि स्मार्ट लाइसेन्स नपाएको यातायातमन्त्री कै गुनासो !
कहाँ छन नवराज सिलवाल ? पुगे कै हुन त  अमेरिका ?
कहाँ छन नवराज सिलवाल ? पुगे कै हुन त अमेरिका ?
Will Shah Rukh Khan launch his daughter Suhana in Bollywood? We finally have an answer to that…
Will Shah Rukh Khan launch his daughter Suhana in Bollywood? We finally have an answer to that…

तपाईंले छुटाउनुभयो कि?