कांग्रेसको चियापन समारोह आज

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २६, २०७६
|
|
५३ पटक हेरिएको
Shares
कांग्रेसको चियापन समारोह आज

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसले आज आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ।
  • विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ।

काठमाडौं। नेपाली कांग्रेसले आज आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ। विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ।

कांग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै विजयादशमी, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा असोज २६ गते अपराह्न १ देखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, विभिन्न सञ्चारमाध्यमका प्रमुख, पत्रकारलगायतका विशिष्ट महानुभाव एवं शुभेच्छुकको सहभागिता रहने उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशी मुद्राको विनिमय दर यस्ताे छ
विदेशी मुद्राको विनिमय दर यस्ताे छ
कोरोना विरुद्धको बुस्टर डोज लगाउन मन्त्रालयको आग्रह
ओलीले भने, ‘अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाइयो’
ओलीले भने, ‘अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाइयो’
नेपाली काग्रेसले पार्टिलाई अन्तरघात गर्ने २४ जनालाई कारवार्हीको लागी सिफारीस !
नेपाली काग्रेसले पार्टिलाई अन्तरघात गर्ने २४ जनालाई कारवार्हीको लागी सिफारीस !
जितपुर सिमरामा उपमहानगरमा माओवादीका पौडेल विजयी
जितपुर सिमरामा उपमहानगरमा माओवादीका पौडेल विजयी
बिराटसँग रोमान्स गर्न श्रीलंका पुगिन् अनुश्का
बिराटसँग रोमान्स गर्न श्रीलंका पुगिन् अनुश्का
नेपालमा ओटिटी : विदेशीमै छन् दर्शक
नेपालमा ओटिटी : विदेशीमै छन् दर्शक
मन्त्रीलाई सामाजिक सञ्जालको डर, एनजिओदेखि सुकुम्बासीसम्मको ३ सय १ रोपनी जग्गा कब्जा..
मन्त्रीलाई सामाजिक सञ्जालको डर, एनजिओदेखि सुकुम्बासीसम्मको ३ सय १ रोपनी जग्गा कब्जा..
मालपोत र महालेखाका परीक्षकका कर्मचारी मिलेपछि साढे २ करोड झ्वाम
मालपोत र महालेखाका परीक्षकका कर्मचारी मिलेपछि साढे २ करोड झ्वाम
‘ए’ डिभिजन लिग फुटबल: सातदोबाटो युथ क्लब शीर्षस्थानमा
‘ए’ डिभिजन लिग फुटबल: सातदोबाटो युथ क्लब शीर्षस्थानमा

तपाईंले छुटाउनुभयो कि?