सुनको मूल्यमा रु ४०० ह्रास

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर ५, २०७७
|
|
४५ पटक हेरिएको
Shares
सुनको मूल्यमा रु ४०० ह्रास

सारांश

  • सुनको मूल्य आज पनि ओरालो लागेको छ ।
  • बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएको छ ।

सुनको मूल्य आज पनि ओरालो लागेको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएको छ । बिहीबार भने प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको थियो । यस्तै चाँदी आज प्रतितोला रु पाँचले घटेको छ । बिहीबार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २१० मा कारोवार भएको छ ।

(www.genusinnovation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एम्बुलेन्स मर्मत भएनन्, बिरामीलाई सास्ती
एम्बुलेन्स मर्मत भएनन्, बिरामीलाई सास्ती
सुकीको कारकेड माइक्रोसँग ठोक्कियो, प्रहरीद्वारा ड्राइभर सडकमै कुटिए (भिडियो)
सुकीको कारकेड माइक्रोसँग ठोक्कियो, प्रहरीद्वारा ड्राइभर सडकमै कुटिए (भिडियो)
बन्द भएको १५ वर्षपछि सञ्चालनमा राजबिराज विमानस्थल
बन्द भएको १५ वर्षपछि सञ्चालनमा राजबिराज विमानस्थल
एमालेले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार, अधिकाशं नयाँ अनुहार (नामावलीसहित)
रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि
रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि
मन्त्रिपरिषद्मै रोकियो प्रहरीको फाइल
मन्त्रिपरिषद्मै रोकियो प्रहरीको फाइल
एसईईको प्रश्नपत्र आउट : प्रहरीकै संलग्नता !
एसईईको प्रश्नपत्र आउट : प्रहरीकै संलग्नता !
आजको मौसमः देशका अधिकांश भागमा पानी पर्ने
आजको मौसमः देशका अधिकांश भागमा पानी पर्ने
एउटै वडाबाट १५ करोडको आलु निर्यात
एउटै वडाबाट १५ करोडको आलु निर्यात
स्वदेशी कृषि उत्पादनको बजार सुनिश्चित गर्न सरकारको यस्तो निर्णय
स्वदेशी कृषि उत्पादनको बजार सुनिश्चित गर्न सरकारको यस्तो निर्णय