ओली–प्रचण्डको टक्कर बढ्दै गएको छ, फुट र जुट के हुन्छ भनेर भन्न सकिँदैन : मोहन बैद्य

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर ८, २०७७
|
|
५३ पटक हेरिएको
Shares
ओली–प्रचण्डको टक्कर बढ्दै गएको छ, फुट र जुट के हुन्छ भनेर भन्न सकिँदैन : मोहन बैद्य

सारांश

  • काठमाडौं, ८ मंसिर ।
  • कम्युनिष्ट आन्दोलनका शीर्ष नेता मोहन बैद्य ‘किरण’ ले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद आ–आफ्नो ईगो र अहमका कारण सिर्जना भएको दाबी गरेका छन् ।
  • उनले नेकपाभित्रको विवाद सैद्धान्तिकभन्दापनि आन्तरिक कलहमात्रै भएको पनि टिप्पणी गरे ।

काठमाडौं, ८ मंसिर । कम्युनिष्ट आन्दोलनका शीर्ष नेता मोहन बैद्य ‘किरण’ ले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद आ–आफ्नो ईगो र अहमका कारण सिर्जना भएको दाबी गरेका छन् । उनले नेकपाभित्रको विवाद सैद्धान्तिकभन्दापनि आन्तरिक कलहमात्रै भएको पनि टिप्पणी गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवादबारे आफूले टिप्पणी नगर्ने बैद्यको भनाई छ ।

उनले भने,‘उहाँहरुमा सिद्धान्तका कुरा छैनन् । मिल्दापनि सिद्धान्तका कुरा थिएनन् । त्यतिकै मिल्नुभएको हो । हिसाबकिताब कता कता हो ? कुराहरु मिले, मिल्नुहुन्छ । फुट्दा फाईदा छैन् । यो हिसाबले हेर्दा मिल्नपनि सक्नुहुन्छ । आन्तरिक कलह चुलिँदै गैरहेको अवस्थामा आँकलन गर्न वा ठ्याक्कै भन्न गाह«ो छ ।’ प्रचण्डले चालेका सबै कदम राम्रा छन् वा अरुको कदम नराम्रा छैनन् ? भन्ने खालको कुरा नभएको पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लव माओवादीका दुई जिल्ला सदस्य गिरफ्तार, रिहा नगरे जिल्ला बन्दको चेतावनी
विप्लव माओवादीका दुई जिल्ला सदस्य गिरफ्तार, रिहा नगरे जिल्ला बन्दको चेतावनी
श्रीलंकाको गृहयुद्धमा वेपत्ता २० हजार मृत घोषित
श्रीलंकाको गृहयुद्धमा वेपत्ता २० हजार मृत घोषित
राष्ट्रिय वाणिज्य बैंकमा गाभिँदै एनआइडिसी
राष्ट्रिय वाणिज्य बैंकमा गाभिँदै एनआइडिसी
ओलीसँग खटपट, नेपालसँग नजिक प्रचण्ड
ओलीसँग खटपट, नेपालसँग नजिक प्रचण्ड
शिक्षा प्रणाली प्राविधिक शिक्षामा जोड दिने खालको हुनुपर्ने
शिक्षा प्रणाली प्राविधिक शिक्षामा जोड दिने खालको हुनुपर्ने
रु नौ अर्बको लागतमा सिमेन्ट उद्योग सञ्चालन
रु नौ अर्बको लागतमा सिमेन्ट उद्योग सञ्चालन
महिला, बालबालिका तथा जेष्ठ नारिकमन्त्री आचार्यको सयदिन
महिला, बालबालिका तथा जेष्ठ नारिकमन्त्री आचार्यको सयदिन
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
दिवांगत गिरीको शब सानेपाबाट सातदोबाटो कोटेश्वर हुदै पशुपति आर्यघाटमा
दिवांगत गिरीको शब सानेपाबाट सातदोबाटो कोटेश्वर हुदै पशुपति आर्यघाटमा
अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थीको गोली हानी हत्या
अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थीको गोली हानी हत्या

तपाईंले छुटाउनुभयो कि?